तीजमा छाडा गीत ल्याए राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही गर्ने!
काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नजिकिँदै गरेको तीजको लागि सीमा निर्धारण गरेको छ। एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले तीज गीतका नाममा सामाजिक सद्भाव असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेको हो।
विस्तृतमा
दुःखका दिन सम्झिदैँ अनिल कपुरले भनेः मेरी आमा मेरा लागि आफैं लुगा सिलाउने गर्थिन्

एजेन्सी । अभिनेता अनिल कपुर ४० वर्षभन्दा बढी समयदेखि बलिउड क्षेत्रमा छन् । ६५ वर्षको उमेरमा पनि अनिल कपुर फिल्म र विज्ञापनमा व्यस्त छन् । यतिबेला उनको फिल्म ‘जुग जुग जियो’ आउन लागेको छ ।
ड्रग्स केशबारे शक्ति कपुरका छोरा सिद्धान्त कपुरले दिए यस्तो प्रतिक्रिया

एजेन्सी । चर्चित अभिनेता शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषध सेवन मुद्दामा मंगलबार बेंगलुरुमा प्रहरीसमक्ष पेश गरिएको थियो। बेंगलुरुको एक होटलमा पार्टीका क्रममा लागूऔषध सेवन गरेको आरोपमा सिद्धान्त कपूरसहित पाँच जनालाई पक्राउ गरिएको थियो ।
डेभिड धवन अस्पताल भर्ना

एजेन्सी । बलिउड अभिनेता वरुण धवनका पिता तथा फिल्म निर्माता डेभिड धवनको स्वास्थ्य अचानक बिग्रिएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ । अभिनेता आफ्नो आगामी फिल्म ‘जुग्जुग जियो’ को प्रमोशनमा व्यस्त हुँदा उनको पिता अस्वस्थ भएका हुन् ।
बिक्रम फिल्मले ३०० करोड कमाएपछि कमल हसनले भनेः अब सबैको ऋण तिर्छु

एजेन्सी । बलिउड तथा दक्षिण भारतिय फिल्मका चर्चित अभिनेता हुन् कमल हासन । हालै रिलिज भएको उनको फिल्म विक्रमले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ । फिल्मले साउथमा मात्र नभई हरेक भाषामा राम्रो कमाई गरिरहेको छ । फिल्मले बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
'ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

एजेन्सी । सन् २०२२ को बहुप्रतिक्षित फिल्म मध्येको एक ‘ब्रह्मास्त्र’ को ट्रेलर रिलिज भएको छ । अयान मुखर्जीले निर्देशन गरेको यो फिल्म सेप्टेम्बर ९ मा रिलिज हुने तयारीमा छ ।
सिक्किम सरकारद्वारा ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने निर्णय

काठमाडौँ। भारतको सिक्किम सरकारले नेपाली चलचित्र ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जानकारी दिए।
मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ। मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। किशोरीलाई बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ स्थित सामुदायिक भवनको शौचालयमा लगेर शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ। किशोरीलाई बलात्कार गरेको आरोपमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
शाहरुख-सलमानलाई उछिन्दै अक्षय कुमार बने सबैभन्दा लोकप्रिय अभिनेता

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले एक पटक ‘कफी विथ करण’ मा भनेका थिए कि उनी आफ्नो खेलमा सुधार गरिरहनेछन् र उनको यही अनुशासनले एक दिन उनलाई शाहरुख खान र सलमान खानभन्दा पनि अगाडि लैजान्छ ।
गायीका जोशी आज वैवाहिक जीवनमा बाँधिदै

काठमाडौँ। गायीका इन्दिरा जोशी आज वैवाहिक जीवनमा बाँधिदै छिन्। इन्दिरा आज प्रेमी शरद केडियासँग वैवाहिक जीवनमा बाँधिन लागेकी हुन्। दुवै जनाको परिवार र आफन्तको उपस्थितिमा वैवाहिक समारोह आयोजना गरिएको छ।
जी–बबले कुनै कार्यक्रममा भाग लिनुपरे आमा–बुवाको सहमति लिनुपर्ने

काठमाडौँ। अहिलेका चर्चित र्याप गायक सुदिप भण्डारी उर्फ जी–बबले कुनै कार्यक्रममा भाग लिनुपरे आमा–बुवाको सहमति लिनुपर्ने भएको छ। सोमबार जी–बब र उनको परिवारबीच भएको सहमति अनुसार कार्यक्रमको लागि परिवारको अनुमति लिनुपर्ने भएको हो।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- मात्र एक मोडले शक्ति कपुरको करिअरलाई सकायो
- प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
- करङ भाँचिदा पनि अक्षयले फिल्म 'केसरी'को सुटिङ छोडेका थिएनन्
- केजीएफका एन्ड्रयु कार दुर्घटनामा परे
- फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- ‘थरी थरी भोले’ तिज गीत सार्वजनिक
- राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।