आश्रमको विकासका लागि नेपथ्यको लाइभ कन्सर्ट हुने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विस्तृतमा


‘श्रीमतीको साथले सक्रियता थपेको छ’

‘श्रीमतीको साथले सक्रियता थपेको छ’

काठमाडौँ । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन ।

‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

काठमाडौँ। अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन्। उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी। आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको छ।

१५ करोडमा बनेको फिल्म ‘कांतारा’ ले ३०९ करोड कमायो !

१५ करोडमा बनेको फिल्म ‘कांतारा’ ले ३०९ करोड कमायो  !

एजेन्सी । कन्नड सिनेमाको मिनी बजेट फिल्म ‘कान्तारा’ले बक्स अफिसमा रेकर्ड ब्रेकिङ कमाई गर्न सफल भएको छ ।

रनवीर–आलियालाई पुत्री लाभ

रनवीर–आलियालाई पुत्री लाभ

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले छोरीलाई जन्म दिएकी छिन् । यो वर्ष आलिया भट्टका लागि निकै राम्रो रह्यो । यस वर्षको १४ अप्रिलमा उनले रनवीर कपूरसँग विवाह गरेकी थिइन् ।

‘सेभेन डेज सुपर च्यालेन्ज’को होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित

‘सेभेन डेज सुपर च्यालेन्ज’को होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित

काठमाडौँ। नेपालको पहिलो एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’ को होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित भएका छन्। डिएआर मुभिजको फर्म्याटमा निर्माण हुने शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट छानिएका अन्य प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ। यस शोका विजेताले नगद १५ लाख र कार प्राप्त गर्नेछन्।

'ए माया जुनकिरी' बोलको गीत सार्वजनिक

'ए माया जुनकिरी' बोलको गीत सार्वजनिक

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल आँशुको शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ।

कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

काठमाडौँ । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

जान्हवी कपुरको फिल्म ‘मिली’ ले पनि बक्स अफिसमा राम्रो कमाई गर्न सकेन

जान्हवी कपुरको फिल्म ‘मिली’ ले पनि बक्स अफिसमा राम्रो कमाई गर्न सकेन

एजेन्सी । जान्हवी कपूरको सस्पेन्स थ्रिलर फिल्म ‘मिली’ नोभेम्बर ४ मा बक्स अफिसमा रिलिज हुने तीन फिल्ममध्येको एक हो । मिली मलयालम थ्रिलर हेलेन को आधिकारिक हिन्दी रिमेक हो।

सामाजिक कथामा बनेको ‘निरमाया’ को पहिलो गीत ‘मायाको रंग हुँदैन’ सार्वजनिक

सामाजिक कथामा बनेको ‘निरमाया’ को पहिलो गीत ‘मायाको रंग हुँदैन’ सार्वजनिक

काठमाडौँ। मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ। सार्वजनिक ‘मायाको रंग हुँदैन’ बोलको गीतमा स्वर धर्मेन्द्र सेवान र रेखा शाहको रहेको छ। उत्तम भेटुवालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ।

‘कमेडी च्याम्पियन’ टिम र ओएसारले फिल्म बनाउँदै

‘कमेडी च्याम्पियन’ टिम र ओएसारले फिल्म बनाउँदै

काठमाडौँ। स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ। विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन्। यम थापाको कथामा फिल्म बन्ने भएको हो। बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।