‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
केआकेलाई मानहानी केशमा राहत मिलेन

एजेन्सी । अभिनेता तथा फिल्म समिक्षक कमाल राशिद खान फेरि एकपटक समस्यामा परेका छन् । विवादास्पद अभिव्यक्तिका कारण केआरके जेल समेत परेका थिए । सलमान खान र मनोज बाजपेयी विरुद्ध ट्वीट गरेर उनी समस्यामा परेका थिए ।
पाथीभराको भेटी गणना गर्दै

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटीपाती सङ्कलन गरेर पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा गणना गर्दै समितिका कर्मचारीहरु । तस्बिरः दिलकुमार लिम्बू÷रासस
‘कांतारा’ स्टार ऋषभ शेट्टीसँग काम गर्न चाहन्छन् अनिल कपुर

एजेन्सी । सन् २०२२ को सर्वाधिक सफल एक्शन थ्रिलर फिल्म ‘कान्तारा’बाट अभिनेता ऋषभ सेट्टीको आफ्नो बेग्लै स्टारडम बनाउन सफल भए । यो फिल्म रिलिज भएपछि बलिउडमा पनि स्थानीय कथामा पनि फिल्म बनाउँदा निकै सफल हुने प्रमाणित गरिदियो ।
फरक भूमिका रूचाउने विपीन

अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्यो ।
बलिउडः यस वर्षको सबैभन्दा लोकप्रिय फिल्म बन्यो ‘केजीएफ च्याप्टर २’

टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले वर्ष २०२२ को वार्षिक रिपोर्ट साझा गरेको छ । यो वर्ष बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय चलचित्रको नाम यस सूचीमा परेको छ ।
प्रभास, अल्लु अर्जुन लगायत यी दक्षिण भारतीय कलाकारको उपनाम के हो ?

एजेन्सी । जसरी साउथ फिल्महरुले धमाधम कमाई गरिरहेका छन्, यहाँका स्टारहरुको क्रेज पनि फ्यानहरु माझ तिव्र गतिमा बढिरहेको छ । साउथका यी सुपरस्टारहरुको उपनाम पनि उत्तिकै रोचक रहेको छ ।
प्राज्ञलाई चुनौती दिँदै नाट्य संगीतका कर्मचारीले गरे साँस्कृतिक कार्यक्रम
काठमाडौँ। विभिन्न कलाकारले आफ्ना चर्चित गीतहरु सुनाएर दर्शकको मन जितेका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघले प्रतिष्ठानकै नक्सालस्थित भवनमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कलाकारहरुले आफ्नो गीत सुनाएर प्राज्ञहरु तथा कर्मचारीको मन जितेका हुन्।
महापुरूषले घोषणा गर्यो ‘कार्बन तटस्थ’

काठमाडौँ । प्रदर्शनको ५१औँ दिन पार गरेको चलचित्र ‘महापुरूष’ को टोलीले फरक किसिमले खुसियाली साटेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको जानकारी दिएको छ । कार्बन उत्सर्जन कटौती गर्नेतर्फ महत्वपूर्ण वातावरणीय अध्याय थालिएको सो अवसरमा बताइएको थियो । चलचित्र निर्माणदेखि अन्त्यसम्म वीन्ड–पावर नेपालले गरेको अध्ययनमा महापुरुषले छ दशमलव४१ टन कार्बन उत्सर्जन गरेको उल्लेख छ ।
विश्वकप फाइनलः कुन टिमको समर्थन गर्दैछन् अभिनेता शाहरुख खान ?

एजेन्सी । लियोनल मेस्सीको अर्जेन्टिनाले आइतवार लुसेल रंगशालामा फिफा विश्वकप २०२२ को फाइनलमा साविक विजेता फ्रान्सको सामना गर्दैछ।
गोलमाल ५ बारे तुषार भन्छन् – यो सबै रोहित शेट्टीमा निर्भर छ, उनी यसका कप्तान हुन्

तुषार कपुरको निर्माता रहेको दोस्रो फिल्म ‘मरीच’ हलमा लागि रहेको छ । यस फिल्ममा तुषार कपुरले पनि अभिनय गरेका थिए । अभिनेताको विश्वास गर्ने हो भने उनले अब निर्माताका रुपमा ब्रेक लिनेछन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- शाहरुखको ‘पठान’ले दुई दिनमा कति कमायो ?
- तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।