बच्चालाई अध्ययन गर्न यस्तो बनाइदिनुहोस् अध्ययन कोठाः वास्तुशास्त्र

एजेन्सी । यदि बच्चाको पढाइमा मन नजाने, पढेको कुरा याद नहुने भएमा सबै दोष बच्चाको मात्र हुँदैन । त्यसमा वास्तु दोष पनि हुन सक्छ । वास्तु दोषको कारणले घरको वातावरण नकरात्मक हुन्छ । यसका लागि अध्ययन कोठामा यी उपायहरु अपनाई उक्त दोष हटाउन सकिन्छ । विस्तृतमा


सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।

तपाई व्यापारमा सफतला प्राप्त गर्न चाहनुहुन्छ, वास्तुका यी नियम पालना गर्नुहोस्

तपाई व्यापारमा सफतला प्राप्त गर्न चाहनुहुन्छ, वास्तुका यी नियम पालना गर्नुहोस्

एजेन्सी । वास्तुमा दिशाहरू धेरै महत्त्वपूर्ण छन्। तपाईलाई व्यवसाय गर्ने ठाउँको साथै अध्ययनको दिशाको ख्याल गर्नु पनि धेरै महत्त्वपूर्ण छ। यदि तपाई आफ्नो व्यवसाय सफल बनाउन चाहनुहुन्छ भने अवश्य अपनाउनुहोस् यी वास्तु उपायहरू।

मिहिनेत गरेर पनि पैसा हातमा टिक्दैन ? यस्ता उपाय अपनाउनुहोस्, आर्थिक संकट हट्नेछः वास्तुशास्त्र

मिहिनेत गरेर पनि पैसा हातमा टिक्दैन ? यस्ता उपाय अपनाउनुहोस्, आर्थिक संकट हट्नेछः वास्तुशास्त्र

एजेन्सी । कतिपय मानिसको हातमा धेरै मिहिनेत गरेर पनि पैसा टिक्दैन । धेरै मेहनत गरेर कमाएको पैसा नटिक्दा जीवन थप संघर्षमय बन्ने गर्छ । कुनै न कुनै कारणले पैसा आफ्नो खल्तीमा टिक्दैन। कडा परिश्रम र बुद्धिमानीपूर्वक पैसा खर्च गर्दा, यस्ता व्यक्तिहरूले पनि पैसाको संकटको सामना गर्नुपर्छ।

नौ वर्षपछि ‘बास्सा नाच’

नौ वर्षपछि ‘बास्सा नाच’

नौ वर्षपछि बल्ल बास्सा नाच प्रदर्शन गरिएको हो । खर्चिलो र व्यवस्थापनमा धेरै समय दिनुपर्ने भएकाले यो नाच सम्पन्न परिवारले मात्र निकाल्ने गर्छन् । यसअघि स्थानीय अबिरकुमारी श्रेष्ठको निधनपछि विसं २०७० भदौमा उहाँका परिवारजनले बास्सा नाच निकालेका थिए ।

बच्चालाई अध्ययन गर्न यस्तो बनाइदिनुहोस् अध्ययन कोठाः वास्तुशास्त्र

बच्चालाई अध्ययन गर्न यस्तो बनाइदिनुहोस् अध्ययन कोठाः वास्तुशास्त्र

एजेन्सी । यदि बच्चाको पढाइमा मन नजाने, पढेको कुरा याद नहुने भएमा सबै दोष बच्चाको मात्र हुँदैन । त्यसमा वास्तु दोष पनि हुन सक्छ । वास्तु दोषको कारणले घरको वातावरण नकरात्मक हुन्छ । यसका लागि अध्ययन कोठामा यी उपायहरु अपनाई उक्त दोष हटाउन सकिन्छ ।

यदी तपाई खानामा आवश्यकताभन्दा बढी नुन खानुहुन्छ भने सावधान हुनुहोस् !

यदी तपाई खानामा आवश्यकताभन्दा बढी नुन खानुहुन्छ भने सावधान हुनुहोस् !

एजेन्सी । यदी तपाई खानामा आवश्यकताभन्दा बढी नुन खानुहुन्छ भने सावधान हुनुहोस् । धेरै नुनिलो खाना खाने बानीले तपाईलाई मुटुको रोगी बनाउन सक्छ ।

यी हुन् खाली पेटमा खान नुहने खानाहरु

यी हुन् खाली पेटमा खान नुहने खानाहरु

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदैछौ ।

घरको वास्तु दोष हटाउन चाहनुहुन्छ भने यसरी प्रयोग गर्नुहोस् फिटकरीः वास्तुशास्त्र

घरको वास्तु दोष हटाउन चाहनुहुन्छ भने यसरी प्रयोग गर्नुहोस् फिटकरीः वास्तुशास्त्र

एजेन्सी । अक्सर मानिसहरु आफ्नो घर वा कार्यालयको वास्तु दोषका कारण प्रगति गर्न सक्दैनन्। उनीहरुले हरेक पाइलामा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यसको पछाडि सबैभन्दा ठूलो कारण वास्तु हो।

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

भान्सामा धाराबाट पानी चुहिरहनु अशुभ संकेतः वास्तुशास्त्र

भान्सामा धाराबाट पानी चुहिरहनु अशुभ संकेतः वास्तुशास्त्र

एजेन्सी । धारा सफा गर्दा कहिले काँही बिग्रिएर पानी चुहिने समस्या हुन्छ । धाराबाट पानी चुहनुको अन्य धेरै कारणहरू हुन सक्छन्।

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।