मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ । विस्तृतमा


यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

भुलेर पनि मह यस अवस्थामा नखानुहोस्

भुलेर पनि मह यस अवस्थामा नखानुहोस्

एजेन्सी । महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ ।

घरमा राधा कृष्णको तस्बिर राख्नुहोस्, दाम्पत्य जीवनमा प्रेम मिल्नेछ: वास्तुशास्त्र

घरमा राधा कृष्णको तस्बिर राख्नुहोस्, दाम्पत्य जीवनमा प्रेम मिल्नेछ: वास्तुशास्त्र

एजेन्सी । सबैले आफ्नो जीवन र घरमा सुख शान्ति चाहन्छन्। यसका लागि मानिसले दिनरात मिहिनेत गर्छ । तर, वास्तुशास्त्र अनुसार काम गरेन भने यो सबै मेहनत खेर जान्छ। घरमा सही वास्तु राख्नु धेरै महत्त्वपूर्ण छ। अर्थात् कुन कुरा कुन दिशामा राख्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

घरको यस दिशामा पित्तलको सिंह राख्नाले व्यापारमा प्रगति हुनेछः वास्तुशास्त्र

घरको यस दिशामा पित्तलको सिंह राख्नाले व्यापारमा प्रगति हुनेछः वास्तुशास्त्र

एजेन्सी । हरेक मानिसले आफ्नो घरमा सुख शान्तिको कामना गर्दछन् । यसका लागि मानिसले दिनरात एक गरेर मिहिनेत गर्छ ।

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

कार्यालयको यस दिशामा मैनबत्ती कहिल्यै नराख्नुहोस्ः वास्तुशास्त्र

कार्यालयको यस दिशामा मैनबत्ती कहिल्यै नराख्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । वास्तुशास्त्रमा कार्यालयको उत्तरपूर्वी कुनामा मैनबत्ती राख्ने बारे उल्लेख गरिएको छ । जसरी घरको पश्चिम कोणमा मैनबत्ती राख्नु राम्रो होइन, त्यसैगरी कार्यालयको पश्चिम कोणमा मैनबत्ती राख्नु राम्रो होइन । यदि तपाईंले अफिसको उत्तरपश्चिम दिशामा मैनबत्तीहरू राख्नुहुन्छ भने, यसले तपाईंको कार्यालयका कर्मचारीहरूको इमानदारीलाई असर गर्न सक्छ।

भुलेर पनि निदाउनु अघि मोबाइल नचलाउनुहोस्

भुलेर पनि निदाउनु अघि मोबाइल नचलाउनुहोस्

एजेन्सी । सुत्नु अघि मोबाइल, ल्यापटप अनि अन्य इलेक्ट्रोनिक डिभासको प्रयोग गर्दा शरिरमा नकरात्मक असर पर्छ । यसले निन्द्रा नलाग्ने र निदाइहाले पनि छोटो निन्द्रा पर्ने अनि बिहान उठ्दा शरिर गह्रौ बनाउने गर्छ। आन्तरिक घडीलाई सर्काडियन रिदम भनिन्छ। सूर्योदय र सुर्यास्तको समयमा शरिरले आफ्नो आन्तरिक घडी रिसेट गर्छ, यही घडी अनुसार शरिरले बिभिन्न आन्तरिक तथा बाह्य अवस्थाको लागि आफुलाई तयार राख्छ।

डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ, यी उपायहरू गर्नुस्‘

डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ, यी उपायहरू गर्नुस्‘

एजेन्सी । डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।

वास्तुशास्त्रः घरको यी कुनामा मैनबत्ती राख्नु हुँदैन

वास्तुशास्त्रः घरको यी कुनामा मैनबत्ती राख्नु हुँदैन

एजेन्सी । बालबालिकाको कोठामा मैनबत्ती राख्नेबारे वास्तुशास्त्रमा उल्लेख छ। बालबालिकाको कोठाको पूर्व, उत्तर–पूर्वी वा दक्षिणी भागमा मैनबत्ती बाल्दा बालबालिका अध्ययनप्रति आकर्षित हुन्छन् । उनीहरुमा अध्ययनप्रति रुचि बढ्छ । साथसाथै उनीहरुको बौद्धिक क्षमता पनि बढ्छ ।

हरियो खुर्सानी सेवन गर्दा यस्तो फाइदा

हरियो खुर्सानी सेवन गर्दा यस्तो फाइदा

काठमाडौं । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । पिरो खान मन पराउने धेरै हुन्छन् ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।