सर्वदलीय बैठकमा के के भयाे छलफल ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आजको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ । विस्तृतमा


सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

धनगढी । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् ।

परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण, रोकथामको तयारी छैन

परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण, रोकथामको तयारी छैन

काठमाडौं । छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्।

डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

सुनसरी । डाँका मुद्दाका ५ फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु– १ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी– १३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी– ११ का ३० बर्षीय सर्वन उराव रहेका छन्।

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३२६ जना, ललितपुरका ६४ जना र भक्तपुरका ४५ जना रहेका छन् ।

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भरखरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गर ।

नेपालमा थप १ हजार ९६ जनामा कोरोना पुष्टि

नेपालमा थप १ हजार ९६ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

दैलेखमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

सुर्खेत । दैलेखमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आइतबार दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत दैलेखको गुराँस गाउँपालिका– ४ स्थित गाईबान्नामा बस दुर्घटना हुँदा ११ जना घाइते भएको हो ।

कोरोना कहरः भारतबाट फर्किनेको लर्को, जाने घटे

कोरोना कहरः भारतबाट फर्किनेको लर्को, जाने घटे

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले जानकारी दिए ।

भिओआइपी चलाएको आरोपमा दुईजना पक्राउ

भिओआइपी चलाएको आरोपमा दुईजना पक्राउ

काठमाडौँ । अवैध रुपमा अन्तराष्ट्रिय कल बाईपास (भिओआइपी) चलाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सिबीआई)ले काठमाडौँको चन्द्रागिरी नगरपालिका– बसण्डोलस्थित श्याम कृष्ण श्रेष्ठको घरबाट पक्राउ गरेको हो ।

गृहमन्त्रीमा थापा पुनःनियुक्त

गृहमन्त्रीमा थापा पुनःनियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् ।

पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।