राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । विस्तृतमा


डेंगु रोक्न सुरक्षाकर्मी !

डेंगु रोक्न सुरक्षाकर्मी !

काठमाडौँ । डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।

गृह मन्त्रालयद्वारा ३१ प्रजिअको सरुवा, काे कहाँ पुगे ?

गृह मन्त्रालयद्वारा ३१ प्रजिअको सरुवा, काे कहाँ पुगे ?

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ ।

भरतपुरबाट पाेखरा सिधा उडान दुई हजार पाँच सयमै

भरतपुरबाट पाेखरा सिधा उडान दुई हजार पाँच सयमै

चितवन । यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान सुरू गर्ने भएको छ ।

गाई पाल्दा ५० लाख स्वाहा ! दूध नबिकेपछि गोठ भत्काउँदै

गाई पाल्दा ५० लाख स्वाहा ! दूध नबिकेपछि गोठ भत्काउँदै

झापा । पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन् ।

दश किलाे ताैल भएकाे अजिङ्गर (तस्वीर)

दश किलाे ताैल भएकाे अजिङ्गर (तस्वीर)

तनहुँको व्यास नगरपालिका–१४, केशवटारमा फेला परेको अजिङ्गर देखाउँदै डिभिजन वन कार्यालय तनहुँका कर्मचारी ।

रगतकाे लागि सेना, प्रहरीकै भर

रगतकाे लागि सेना, प्रहरीकै भर

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) छ तर, प्रायः रगतको अभाव रहन्छ ।

८३ किलो रक्तचन्दनसहित बाैद्धबाट दुई जना पक्राउ

८३ किलो रक्तचन्दनसहित बाैद्धबाट दुई जना पक्राउ

काठमाडौँ । बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।

देशकाे अधिकांश भूभागमा मध्यम वर्षाकाे सम्भावना

देशकाे अधिकांश भूभागमा मध्यम वर्षाकाे सम्भावना

काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कहाँ गयाे सुत्केरीले पाउनुपर्ने पन्ध्र लाख ? बुढीनन्दा नगरपालिकासँग छैन जवाफ

कहाँ गयाे सुत्केरीले पाउनुपर्ने पन्ध्र लाख ? बुढीनन्दा नगरपालिकासँग छैन जवाफ

बाजुरा । संस्थागत सुत्केरी गराएबापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ ।

कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ । कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने रविन श्रेष्ठ पक्राउ परेका छन् । दैलेख घर भएकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा धादिङको गजुरी– १ का २३ वर्षीय रविन श्रेष्ठ पक्राउ परेका छन् । त्यस्तै, धादिङकै ३० वर्षीय मदन थापा मगरले पनि किशोरीलाई बलात्कार गरेका थिए । मगरको खोजी प्रहरीले गरिरहेको छ ।

जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।