सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


इतिहास बन्याे कुलाे प्रणाली, घट्याे पानीकाे मूल

इतिहास बन्याे कुलाे प्रणाली, घट्याे पानीकाे मूल

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सिलामेमा १५/२० वर्ष अघि कुलो खनेर हिउँदमा गहुँ र तोरी लगाइन्थ्यो । स्थानीय नवराज अधिकारीलाई अहिले उक्त खेती प्रणाली इतिहास बनेको छ ।

तरकारी र फलफूल बाेकेका ४० भन्दा बढी ट्रक नेपाल प्रवेशमा राेक

तरकारी र फलफूल बाेकेका ४० भन्दा बढी ट्रक नेपाल प्रवेशमा राेक

बाँके । नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ ।

बाग्मती बगेको जग्गाको मुआब्जा दिन सकिन्न : मन्त्री राई

बाग्मती बगेको जग्गाको मुआब्जा दिन सकिन्न : मन्त्री राई

काठमाडौँ । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपाल सरकारको नीतिगत निर्णय नभइकन वाग्मती नदी बगेको जग्गाको मुआब्जा दिन नसकिने बताएका छन् ।

सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

काठमाडौँ । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ ।

तीन दिन देशभर भारी वर्षाको सम्भावना

तीन दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ ।

दैलेख र पाल्पामा पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया सुरु

दैलेख र पाल्पामा पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया सुरु

सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया सुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् ।

माेटरसाइकल दुर्घटनापश्चात जलेका दुई जनाको सनाखत

माेटरसाइकल दुर्घटनापश्चात जलेका दुई जनाको सनाखत

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

उपत्यकामा सार्वजनिक सवारीसाधनको रूट व्यवस्थापन हुन सकेन

उपत्यकामा सार्वजनिक सवारीसाधनको रूट व्यवस्थापन हुन सकेन

काठमाडौँ । सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको मार्ग (रुट) व्यवस्थापन गर्न सकेको छैन ।

वर्षात् हुँदा किसान खुशी, कर्णालीमा राेपाइँकाे सुरसार

वर्षात् हुँदा किसान खुशी, कर्णालीमा राेपाइँकाे सुरसार

सुर्खेत । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् ।

पहिराेले झार्‍याे स्काभेटर (तस्वीर)

पहिराेले झार्‍याे स्काभेटर (तस्वीर)

पहिरोले खाँदबारी किमाथांका सडकअन्तर्गत नुम हेदांना खण्डमा पहिरो झरेपछि अवरुद्ध सडक भीरमा झारेको स्काभेटर ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।