सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


लाभग्राहीमा नपरेका आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

लाभग्राहीमा नपरेका आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

दमौली । भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ ।

इलाममा ५२ चिया उद्याेग बन्द

इलाममा ५२ चिया उद्याेग बन्द

इलाम । स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् ।

पोखरा महानगरपालिकामा लगाइएकाे ताला खाेलियाे

पोखरा महानगरपालिकामा लगाइएकाे ताला खाेलियाे

कास्की । पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ । काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

भरतपुरका पहिलाे मेयर मुक्तिलाल चुकेकाे निधन

भरतपुरका पहिलाे मेयर मुक्तिलाल चुकेकाे निधन

चितवन । भरतपुरका प्रथम मेयर मुक्तिलाल चुकेको निधन भएको छ । चुकेको शुक्रबार बिहान ११ बजे उनकै निवासमा निधन भएको हो ।

महिलाहरूलाई काँटी आक्रमण गर्नेकाे मानसिक अवस्थामा शंका

महिलाहरूलाई काँटी आक्रमण गर्नेकाे मानसिक अवस्थामा शंका

रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै थिइन् ।

जबर्जस्ती करणीको आरोपमा सैनिक जवान पक्राउ

जबर्जस्ती करणीको आरोपमा सैनिक जवान पक्राउ

डोटी । जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् ।

हेलचक्र्याइँका कारण बिरामीकाे मृत्यु हुने संख्यामा वृद्धि भएकाेमा चिकित्सककाे चिन्ता

हेलचक्र्याइँका कारण बिरामीकाे मृत्यु हुने संख्यामा वृद्धि भएकाेमा चिकित्सककाे चिन्ता

काठमाडौँ । स्वास्थ्यकर्मीको हेलचक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री

साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री

काठमाडौँ । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले सुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ ।

एघार वर्षिया बालिकालाई बलात्कार गरी फरार

एघार वर्षिया बालिकालाई बलात्कार गरी फरार

वीरगञ्ज । गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चिठ्ठासहित एक भारतीय नागरिक पक्राउ

चिठ्ठासहित एक भारतीय नागरिक पक्राउ

भद्रपुर । चिठ्ठासहित एक भारतीय नागरिक आज भद्रपुरबाट पक्राउ परेका छन् ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।