टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । विस्तृतमा


सर्पदंशसहितको उपचार केन्द्र निर्माण हुँदै

सर्पदंशसहितको उपचार केन्द्र निर्माण हुँदै

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण गरिएको छ । सो उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले जानकारी दिए ।

आठ डिआईजीसहित दुई एसएसपीले पाए अवकाश, एआईजीको लागि चर्को प्रतिष्पर्धा

आठ डिआईजीसहित दुई एसएसपीले पाए अवकाश, एआईजीको लागि चर्को प्रतिष्पर्धा

काठमाडौँ । नेपाल प्रहरीका ८ डिआईजी र २ एसएसपीले अवकाश पाएका छन् । प्रहरी नियमावलीमा विद्यमान ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरुले अनिवार्य अवकाश पाएका हुन् ।

विपन्न परिवारका लागि घर निर्माण शुरु

विपन्न परिवारका लागि घर निर्माण शुरु

झापा । झापाको कनकाई नगरपालिकाका विपन्न १५ परिवारका लागि घर निर्माण कार्य शुरु भएको छ ।

डा. गोविन्द केसी अर्धचेतन अवस्थामा, ज्यान जोखिममा

डा. गोविन्द केसी अर्धचेतन अवस्थामा, ज्यान जोखिममा

काठमाडौं । १४ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसी अर्धचेतन अवस्थामा पुगेका छन् । डा. केसीको स्वास्थ्य अवस्था गए रातिदेखि थप जटिल बनेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

आगलागीबाट सात लाखको क्षति

आगलागीबाट सात लाखको क्षति

राजविराज । सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ ।

चेपाङडाँडामा पहिरो खस्दा मुग्लिन सडक बन्द

चेपाङडाँडामा पहिरो खस्दा मुग्लिन सडक बन्द

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।

बाजुरामा ४ रेक्टरको भूकम्प

बाजुरामा ४ रेक्टरको भूकम्प

बाजुरा । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।

सिन्धुपाल्चोक दुर्घटनामा ५ जनाको मृत्यु, घाइतेहरुको शिक्षण अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोक दुर्घटनामा ५ जनाको मृत्यु, घाइतेहरुको शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।