सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


पर्शुराम नगरपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते

पर्शुराम नगरपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते

डडेलधुरा । डडेलधुराको पर्शुराम नगरपालिका–१२, तुलाभाडीनजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

गुल्मीमा माओवादीले लुकाएर राखेको बम भेटियो

गुल्मीमा माओवादीले लुकाएर राखेको बम भेटियो

काठमाडौं । तत्कालिन माओवादीले लुकाएर राखेको हतियार भेटिएको छ । गुल्मी जिल्लाको एक घनघोर जंगलमा लुकाएर राखेको एक थान राइफल र सकेट वमहरु हतियार भेटिएको हो ।

पत्रकारको न्युनतम पारिश्रमिक ४० हजार बनाउन माग

पत्रकारको न्युनतम पारिश्रमिक ४० हजार बनाउन माग

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आइतबार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई पाँच बुँदे मागपत्र बुझाएको हो ।

बुहारीलाई काजकिरिया गर्न वञ्चित गर्ने परिवारलाई सामाजिक बहिष्कार

बुहारीलाई काजकिरिया गर्न वञ्चित गर्ने परिवारलाई सामाजिक बहिष्कार

झापा । निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।

गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा ल्याइने

गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ ।

करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

धादिङ । धादिङबेंसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ ।

भूमिनीति ल्याइँदै

भूमिनीति ल्याइँदै

काठमाडौँ । कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाएर युवालाई सहभागी गराइने बताएका छन् ।

इन्भेष्टमेण्ट एण्ट फाइनान्स कम्पनीको आम्दानी १ सय ३५ प्रतिशतले वृद्धि

इन्भेष्टमेण्ट एण्ट फाइनान्स कम्पनीको आम्दानी १ सय ३५ प्रतिशतले वृद्धि

काठमाण्डौ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले १ सय ३५ प्रतिशतले आम्दानी वृद्धि गर्दै आ.व. २०७३-०७४ मा रू. १३ करोड ६ लाख मुनाफा कमाएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई सम्मान

धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई सम्मान

काँकडभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ ।

युवाहरुले जुटाए क्यान्सर पिडितको उपचारका लागि रकम

युवाहरुले जुटाए क्यान्सर पिडितको उपचारका लागि रकम

गोरखा । शहिद लखन गाँउपालिका वडा नम्बर ८ बुङकोटका युवाहरुले क्यान्सर पिडितको उपचारका लागि ६ लाख रकम जुटाएका छन् । सामाजिक सञ्जालहरुमार्फत उनीहरुले बुंकोट कै क्यान्सरपिडित पूर्णबहादुर श्रेष्ठको उपचारार्थ सहयोग रकम जुटाएका हुन् ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।