टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । विस्तृतमा


पत्रकारलाई प्रभावमा पार्न नसकेपछि सापकोटाले दिए धम्की

पत्रकारलाई प्रभावमा पार्न नसकेपछि सापकोटाले दिए धम्की

काठमाडौं । ‘फेक हेलिकोप्टर रेस्क्यू’ गरेको अभियोग लागेको हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले गम्भिर आपत्ति जनाएको छ ।

हाेटलमा बसेर चेक बाँड्दै गरेका नगरप्रमुख र कार्यकारी अधिकृत पक्राउ

हाेटलमा बसेर चेक बाँड्दै गरेका नगरप्रमुख र कार्यकारी अधिकृत पक्राउ

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होटलबाट चेक बाँड्दै गरेको अवस्थामा गढीमाइ नगरपालिकाका प्रमुख र कार्यकारी अधिकृत सहित पाँच जनालाई पक्राउ गरेको छ ।

गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

काठमाडौँ । गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ ।

तुलसीपुर बसपार्कमा बसकाे ठक्करबाट एकजनाकाे मृत्यु

तुलसीपुर बसपार्कमा बसकाे ठक्करबाट एकजनाकाे मृत्यु

तुलसीपुर । दाङको तुलसीपुर बसपार्कमा बसको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

अझै हटेनन् पहिरोको उच्च जोखिम क्षेत्रबाट ११ घर

अझै हटेनन् पहिरोको उच्च जोखिम क्षेत्रबाट ११ घर

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो जोखिम क्षेत्रका ३४ घरपरिवार अन्यत्रै सरे पनि ११ घर अझै हटेका छैनन् ।

यसरी सुरक्षित साथ चीन जाँदैछन् रुपसी र भद्र

यसरी सुरक्षित साथ चीन जाँदैछन् रुपसी र भद्र

काठमाडौं । चीनलाई उपहारस्वरुप दिन लागिएको दुई गैंडालाई मंगलबार खोरमा राखेर चितवनबाट काठमाडौँ पठाइएको छ । रुपसी र भद्र नामको गैँडालाई असार २८ गते काठमाडौँबाट चीन पठाइनेछ ।

भक्तपुरमा ट्रिपरले ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुरमा ट्रिपरले ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते

काठमाडौं । भक्तपुरबाट कोटेश्वरतर्फ आउँदै गरेको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं जिल्ला जडिबुटीस्थित सडकखण्डमा बा४ख ८७२५ नम्बरको ट्रिपरले बा८५प ७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको हो ।

सुन तस्करी प्रकरण : उपेन्द्रकान्त, कायस्थ र पोद्दारबीचको कनेक्सन यसरी खुल्यो

सुन तस्करी प्रकरण : उपेन्द्रकान्त, कायस्थ र पोद्दारबीचको कनेक्सन यसरी खुल्यो

काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानबिन समितिको म्याद सकिन लाग्दा त्यसले ठूला माछालाई भने जोगाइएको छ ।

मौसम पूर्वानुमानः तीन दिन लगातार वर्षा

मौसम पूर्वानुमानः तीन दिन लगातार वर्षा

काठमाडौँ । आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ ।

काम नगर्ने कम्पनीलाई दण्डित गरिने

काम नगर्ने कम्पनीलाई दण्डित गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताएका छन् ।

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।