टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । विस्तृतमा


कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत भेटिए

कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत भेटिए

काठमाडौँ । केही दिनदेखि सम्पर्कबिहिन रहेका पत्रकार बलराम बानियाँ हेटौंडामा मृत फेला परेका छन् । पत्रकार बानियाँ कान्तिपुर दैनिकमा करिब दुई दशकदेखि आबद्ध थिए ।

चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौँ । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पु¥याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमान्ले यौन व्यवसायमा लगाएका थिए ।

प्रदेश सांसद श्रेष्ठ कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

प्रदेश सांसद श्रेष्ठ कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

धनकुटा । प्रदेशसभामा नेकपाकी सांसद कुसुम श्रेष्ठ कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । उनको कोरोना रिपोर्ट पोजिटटि आएसँगै उनी कोरोनाबाट संक्रमित भएको पुष्टि भएको हो ।

बुटवल कोरोना अस्पतालमा २ जनाको मृत्यु

बुटवल कोरोना अस्पतालमा २ जनाको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ ।

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

दाङ । दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन ।

किस्ट अस्पतालमा टेकुकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

किस्ट अस्पतालमा टेकुकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

ललितपुर । बुधबार बिहान कोरोना रिपोर्ट पोजिटिभ आएकी एकजना महिलाको मृत्यु भएको छ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

चितुवाको छालासहित ७ पक्राउ

चितुवाको छालासहित ७ पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस : युवानीति कार्यन्वयनमा चुनौती

अन्तर्राष्ट्रिय युवा दिवस : युवानीति कार्यन्वयनमा चुनौती

काठमाडौँ । नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाउन थालिएको छ ।

लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र

लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र

काठमाडौं । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो।

पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।