टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । विस्तृतमा


त्रपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत

त्रपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत

डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ ।

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

मिथिला । बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ ।

एक जना व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरे

एक जना व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरे

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राष्ट्रपतिबाट टीका ग्रहण

राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् ।

दशैंको दिन पोखरामा एकैपटक १०१ जनामा कोरोना संक्रमण

दशैंको दिन पोखरामा एकैपटक १०१ जनामा कोरोना संक्रमण

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोलुमा तोरी पेल्दै

कोलुमा तोरी पेल्दै

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला । यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उसु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ ।

आज नेपालीको महान चाड विजयादशमी, कति बजे छ टीकाको साइत ?

आज नेपालीको महान चाड विजयादशमी, कति बजे छ टीकाको साइत ?

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

भक्तपुरमा प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुरमा प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

दशैँको मुख्य दिन विजयादशमीः कति बजे छ उत्तम साइत ?

दशैँको मुख्य दिन विजयादशमीः कति बजे छ उत्तम साइत ?

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

प्रधानमन्त्री ओलीले बडा दशैँको अवसरमा सबैमा गरे यस्तो आग्रह

प्रधानमन्त्री ओलीले बडा दशैँको अवसरमा सबैमा गरे यस्तो आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।