सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


नेपालीको महान पर्व बडादशैं आजदेखि सुरु, घटस्थापना ११ः४६ मा

नेपालीको महान पर्व बडादशैं आजदेखि सुरु, घटस्थापना ११ः४६ मा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ ।

कोरोना सङ्क्रमणबाट सिरहामा थप एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट सिरहामा थप एक जनाको मृत्यु

सिरहा । कोरोना सङ्क्रमणबाट शुक्रबार सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ ।

आफ्नै भाइले दाइको हत्या गरे

आफ्नै भाइले दाइको हत्या गरे

सल्यान । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ ।

मनसुन नेपालबाट बाहिरियो

मनसुन नेपालबाट बाहिरियो

काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गतेदेखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँग मौसम घमाइलो हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते नै बहिर्गमन भएको थियो ।

प्रहरी जवान सविना खत्रीलाई “साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कार”

प्रहरी जवान सविना खत्रीलाई “साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कार”

विराटनगर । १ लाख धनराशीको सातौं “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई ६५ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो ।

राष्ट्रियसभाका पूर्वसांसद श्रेष्ठको निधन

राष्ट्रियसभाका पूर्वसांसद श्रेष्ठको निधन

काठमाडौँ । श्रेष्ठ त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्व सभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिविका पूर्वशिक्षाध्यक्ष पनि हुन् । उनी २०५४ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।

शुक्रबारको पीसीआर परीक्षण १६ हजार ५३१

शुक्रबारको पीसीआर परीक्षण १६ हजार ५३१

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १६ हजार ५३१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

राष्ट्रपतिसमक्ष चार आयोगका प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष चार आयोगका प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ ।

‘बलात्कारी संगठन’का सदस्य पक्राउ

‘बलात्कारी संगठन’का सदस्य पक्राउ

काठमाडौँ । प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपका एक सदस्यलाई पक्राउ गरेको छ । फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो ।

ललितपुरमा मात्रै कति पुग्यो कोरोना संक्रमितको संख्या ?

ललितपुरमा मात्रै कति पुग्यो कोरोना संक्रमितको संख्या ?

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको हो ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।