राष्ट्र बैंकले फुटकर पैसा नछाप्दा विकृति मौलायो

आजभन्दा दुई दशकअघि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले एक रुपैंयाको नोट र डबल दुवै छाप्थ्यो । दुई रुपैयाँको नोट, एक मोहर, सुका, पाँच र दश पैसा पनि प्रचलनमा थियो । राष्ट्र बैंकले वर्षैपिच्छे यी रकमहरु छाप्ने गर्दथ्यो । त्यतिखेरको डबल ठ्याक्कै सुनको जस्तो देखिन्थ्यो भने नोटहरु पनि निकै बलियो हुन्थ्यो । ती नोटहरु हत्तपत्त च्यातिदैन्थ्यो भने पानीले भिजेपनि अहिलेजस्तो लत्याकलुतुक हुँदैनथ्यो । विस्तृतमा


पुस्तक समीक्षाः पत्रकारका साहित्यमा मातृभूमि र महामारी

पुस्तक समीक्षाः पत्रकारका साहित्यमा मातृभूमि र महामारी

गोरखापत्र संस्थानबाट साढे दुई वर्षअघि उमेरहदबाट अनिवार्य अवकाशप्राप्त रामेछापका गान्धीराज काफ्लेले गत वर्ष एकै पटक दुई कृति लिएर आउनुभयो – एक कविता र अर्को निबन्धसङ्ग्रह । संस्थानबाट प्रकाशन हुने ‘द राइजिङ नेपाल’ का नायब कार्यकारी सम्पादक काफ्ले आफ्नो पत्रिकामा नियमित रुपमा समसामयिक लेखरचना त लेख्नुहुन्थ्यो नै, सँगसँगै सिर्जनशील रूपमा कविता र निबन्ध पनि लेखी पत्रपत्रिकामा प्रकाशन गर्नुहुन्थ्यो ।

रगत, आँसु र भेदभाव– जापानका ऐनु जनताको विगत र वर्तमान

रगत, आँसु र भेदभाव– जापानका ऐनु जनताको विगत र वर्तमान

एजेन्सी । जापानको होक्काइडोमा रहेको ओशिमा हन्टो प्रायद्वीपका सबैभन्दा दक्षिणी छेउमा एउटा मात्सुमा किल्ला रहेको छ । मात्सुमा सामन्तको रुपमा काम गर्थे जसले इडो अवधि ९सन् १६०३–१८६७० मा यो क्षेत्रमा शासन गरेको थियो ।

‘स्थानीय तहमा महिला सहभागिता बढाउन आयोग संवेदनशील छ’

‘स्थानीय तहमा महिला सहभागिता बढाउन आयोग संवेदनशील छ’

काठमाडौँ । देश निर्वाचनमय भएको छ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन सफल पार्न आयोगको तयारी तीव्ररूपले अघि बढिरहेको छ । निर्वाचनलाई उत्सवकारूपमा लिएर आम नागरिक एवम् मतदाताले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्नका लागि आयोग आग्रह गर्दछ ।

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

रुपन्देही । केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।

सङ्कटमा ठेकी निर्माता ‘चुँदारा’

सङ्कटमा ठेकी निर्माता ‘चुँदारा’

भोजपुर। ‘कालो ठेकी नारान कालो काठको रातो ठेकी दारको दिन आउँछ रिम्दै घुम्दै जोवन एक बारको हजुर कर्मै रिसाउने’ (कालो ठेकी उस्ताद साहिँला) परम्परागत रुपमा गरिँदै आएको काठको ठेकी बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । विगत वर्षमा धेरैले सो काम गर्दै आए पनि अहिले हराउन लागेको छ । संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिस बताउँछन् ।

पेट्रोल पम्पको ठगीधन्दा कहिले बन्द हुने?

पेट्रोल पम्पको ठगीधन्दा कहिले बन्द हुने?

नेपालमा जतिपनि सवारी साधन छन् तीमध्ये अधिकांश पेट्रोल डिजेलबाट चल्छन् । विद्युत र ग्याँसबाट चल्नेको संख्या निकै न्युन छ । मुलुकभर झण्डै ४२ लाख इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् । यी सवारी साधन चल्न इन्धन त चाहिनै हाल्छ । इन्धन हाल्नको लगि मुलुकभर पेट्रोल पम्पहरु सञ्चालनमा छ । प्रत्येक केही मिटरमा पेट्रोल पम्पहरु भेटिन्छन् । तर, यी पेट्रोल पम्प सञ्चालकले विभिन्न विधि अप्नाई ठगिरहेका छन् । दुई लिटर इन्धन भरेको भनिएको हुन्छ, पैसा पनि सरकारले तोकेजति तिर्नुपरेको छ ।

बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्नुभएको थियो । सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको सो सडक पुनःनिर्माणको प्रगति भने निराशाजनक छ ।

निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा के–के गरे?

निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा के–के गरे?

२०७४ सालमा स्थानीय चुनाव हुनुअघि सबै वडा सचिवले धानेका थिए । कुनैपनि स्थानीय तहमा जनप्रतिनिधिहरु थिएनन् । जनप्रतिनिधि नहुदाँ सर्वसाधारणले धेरै सास्ती र हैरानी भोग्नुपरेको थियो । यसलाई मध्यनजर गर्दै २०७४ सालमा सरकारले स्थानीय चुनाव गर्यो । स्थानीय चुनाव भएपछि हरेक स्थानीय तहमा जनप्रत्रिनिधि आउनेमा गाउँठाउँ नै हर्षित थियो ।

राष्ट्र बैंकले फुटकर पैसा नछाप्दा विकृति मौलायो

राष्ट्र बैंकले फुटकर पैसा नछाप्दा विकृति मौलायो

आजभन्दा दुई दशकअघि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले एक रुपैंयाको नोट र डबल दुवै छाप्थ्यो । दुई रुपैयाँको नोट, एक मोहर, सुका, पाँच र दश पैसा पनि प्रचलनमा थियो । राष्ट्र बैंकले वर्षैपिच्छे यी रकमहरु छाप्ने गर्दथ्यो । त्यतिखेरको डबल ठ्याक्कै सुनको जस्तो देखिन्थ्यो भने नोटहरु पनि निकै बलियो हुन्थ्यो । ती नोटहरु हत्तपत्त च्यातिदैन्थ्यो भने पानीले भिजेपनि अहिलेजस्तो लत्याकलुतुक हुँदैनथ्यो ।

‘स्थानीय निर्वाचन र अबको कार्यभार’

‘स्थानीय निर्वाचन र अबको कार्यभार’

मुलुक संघियतामा गईसकेपछि भएको स्थानीय तहको पहिलो निर्वाचनले नेपालको विकास निर्माण र त्यसले पार्ने प्रभाव र असरको वारेमा चर्चा परिचर्चा शुरु भएको छ । जुन आवश्यक र अपरिहार्यता पनि हो । आम जनतामा यो सोँचको विकास हुनु भनेको सकारात्मक पक्ष पनि हो । नेपालको सन्र्दभमा जनता कम र कार्यकर्ता बढी भएको सन्र्दभमा स्थानीय तहमा हुने निर्वाचनमा बहस हुनुले आम जनतामा चेतनाको क्रमिक विकास भएको मान्न सकिन्छ । यो सुखद पक्ष हो ।

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।