आयुर्वेदिक औषधिमा भगवान भरोसा !

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । विस्तृतमा


आयुर्वेदिक औषधिमा भगवान भरोसा !

आयुर्वेदिक औषधिमा भगवान भरोसा !

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ ।

‘कुनै पनि संविधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हुँदैन’

‘कुनै पनि संविधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हुँदैन’

हिन्दुराष्ट्र र राजसंस्थको एजेण्डा बोकेको कमल थापाले गणतन्त्र र धर्मनिरपेक्षता कायम गरेको वर्तमान नेपालको संबिधानलाई ‘उत्कृष्ट’ संबिधान भन्यो भन्ने आरोप मलाई अक्सर लाग्ने गरेको छ । वास्तविकता त्यो होईन । राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा संबिधानबारे बोल्दा कहिल्यै पनि मैले ‘उत्कृष्ट’ शब्द प्रयोग गरेको छैन । बिश्वको कुनैपनि संबिधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हॅुदैन भन्ने मेरो स्पष्ट मान्यता छ ।

अस्पतालको लापरबाहीले कसैले अकालमा ज्यान गुमाउन नपरोस्

अस्पतालको लापरबाहीले कसैले अकालमा ज्यान गुमाउन नपरोस्

बिरामी भएर कसैलाई पनि अस्पताल जान मन लाग्दैन् । अन्य मुलुकमा बिरामी नभए पनि महिनै पिच्छे हेल्थ चेकअपको लागि जालान् तर, नेपालमा त्यस्तो अवस्था प्रायः छैन । कारण कोही गरिबीको चपेटामा छन् भने कसैलाई ब्यस्तताले सताएको छ । अर्को मृख्य कारणचाँही सरकारी अस्पतालको सेवासुविधाको प्रभाव र निजी अस्पतालको मँहगो शुल्क । जुन कल्पना बाहिरकै विषय भयो ।

एनआरएनः चुनौतीका तीन चुचुरा

एनआरएनः चुनौतीका तीन चुचुरा

नेपालमा दशैं र विदेशमा अक्टोबर महिना नजिकिएसँगै दुवैतर्फ गैरआवासीय नेपाली संघ (एनआरएन)का गतिविधि बढ्न थाल्छन् । अझ बढी त प्रत्येक दुई वर्षमा आउने दशैं वा अक्टोबरमा । किनभने प्रत्येक दुई वर्षमा एनआरएनको नेतृत्व परिवर्तन जो हुन्छ ।

चाडपर्व आउँदै, निषेधाज्ञा हटाउँदै, कोरोना फैलाउँदै

चाडपर्व आउँदै, निषेधाज्ञा हटाउँदै, कोरोना फैलाउँदै

साउन महिना लागेसँगै चाडपर्वहरुको ओइरो लागेको छ । कहिले साउने व्रत त कहिले गाईजात्रा । जुन चाड आएपनि यस्तो कोरोना कहरबीच भीडभाड भन्दा अरु केही छैन् । गाईजात्रा मनाउने क्रममा भक्तपुर दरबार स्क्वायर वरिपरि कत्रो भीड देखियो । कोरोनाको जोखिम बढेकोले भक्तपुरको प्रजिअले भीड नगरी मनाउन आग्रह गर्यो । तर, प्रजिअकै कमीकमजोरीको कारणले गर्दा हजारौं सर्वसाधारण स्वास्थ्य मापदण्डको पालना नगरि गाईजात्रा मनाउनको लागि जम्मा भए ।

'एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुटौँ '

'एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुटौँ '

पार्टीको नवौँ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो, तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन ।

'विदेशीका स्वार्थ भरिएका सहयोग वा मद्दतले आफैँ डुबिन्छ'

'विदेशीका स्वार्थ भरिएका सहयोग वा मद्दतले आफैँ डुबिन्छ'

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा विश्लेषक युवराज संग्रौलाले अमेरिकी आगमन र बहिरगमन र तालिबानको कब्जाले नेपालीलाई राम्रो सङ्ग ज्ञान दिनुपर्ने बताएका छन् । उनले फेसबुकमा एउटा लामो स्टाटस लेख्दै उक्त टिप्पणी गरेका हुन् ।

अवशेष !

अवशेष !

यादको प्रतिबिम्ब नै अवशेषका सुचक हुन् । सत्यताको कसीमा नापिने अवशेष जीवनका एकमात्र अंश हुन् । जुन नचाहेर पनि पल पलमा आत्मिकतामा जमेको हुन्छ । केही पलका लागी कसै सँग गरिने दोहोरो सम्वादका वीचमा यसको अस्तित्व विहिन देखिएता पनि यो कहिल्यै विलिन हुँदैन । यहि सत्यताका बीचमा जीवनका उतारचढावहरु भईरहनेछन् ।

के यूकेमा आप्रवासीले कर तिर्छन् ?

के यूकेमा आप्रवासीले कर तिर्छन् ?

कुनैपनि देशको सरकारले जनताको लागि विभिन्न सामाजिक, आर्थिक पूर्वाधार विकास, शान्ति सुरक्षा, नियमित राज्य सञ्चालन आदि कार्यको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उठाएको रकम नै कर हो । यथार्थमा भन्नुपर्दा कर हामीले सरकारलाई कुनैपनि शर्त, इच्छाबिना नै तिर्नुपर्ने शुल्क हो । कहिलेकाही यो करको शूल्कले हामी मारमा परिरहेका हुन्छौंँ । तर कर भनेको राज्यको प्रमुख आम्दानीको स्रोत बनिरहेको छ ।

आन्तरिक समृद्धि

आन्तरिक समृद्धि

पछिल्लो समय म बुद्धपुरुषका जीवनमा घटेका घटनाहरुको विषयमा अध्ययन गरिरहेको छु । बुद्धपुरुषहरुले भनेका बोध कथा सूत्रकथा र प्रतीकहरुमा लुकेका विराट अर्थहरु खोतलिरहेछु । उनीहरुले सूत्रमा संसार उभ्याइदिएका छन् । विन्दुमा विराट बखानेका छन् । मानिसलाई जगाउन उनीहरुले भनेका सरल कुरामा अर्थका अशिम तरेलीहरु खुल्छन् । ती अर्थ तरेलीले मेरो मनलाई विमोहित गर्छन् ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।