असली सुन्दरता छालामा होइन, मनको गहिराईमा !

‘सफलता दुई पटक प्राप्त हुन्छ, पहिला हृदयको अठोटमा र दोस्रो वास्तविक संसारमा ।’ विस्तृतमा


कोरना कहर : कृषि उपजमा आत्म निर्भरताको लागि अवसर बन्दैछ ! सार्थक हस्तक्षेपको लागि काम गरौं !!

कोरना कहर :   कृषि उपजमा आत्म निर्भरताको लागि अवसर बन्दैछ !  सार्थक हस्तक्षेपको लागि काम गरौं !!

विश्व कोरोना भाईरस (कोभिड—१९) ले आक्रान्त छ । यसको चारित्रिक गुण अझै पत्ता लागिसकेको छैन । यसर्थ महासमारी छिटै सकिने लक्षण देखिदैन । यसबाट देशमा हुने मानविय क्षतिलाई कसरी रोक्ने ? आर्थिक क्षतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ ।

कोरोना भन्दा नि संचार आतंकले ग्रसित छ दुनिया

कोरोना भन्दा नि संचार आतंकले ग्रसित छ दुनिया

कोरोना भन्दा नि संचार आतंकले ग्रसित छ दुनिया। सात समुन्द्र पारी मान्छे मर्दा गुफामा लुकेको छ मान्छे।आखिर मान्छे नमरेका कहाँ थिएररुरु यसो विचार गरौं त।कम्तिमा एउटा जिल्लामा एक जनाको मृत्यु हुंदा पनि देशमा दिनको ७७ जना ,भवितव्य र अकाल समेत गर्दा दिनको १०० जनाको मृत्यु भाकै छ। फेरि यो व्यथा लागेका विरामी वांच्नेहरुकै संखया ९०५ भन्दामाथि छ न औषधी छ ।

'सरकार होइन संस्कार फेरौँ'

'सरकार होइन संस्कार फेरौँ'

संविधान निर्माणमा नेतृत्वदायी भूमिका, भारतको नाकाबन्दी विरुद्ध प्रदर्शित अविचलित अडान र समृद्ध नेपाल सुखी नेपालीको सपना व्युँताएर केपी ओलीले बनाएको अटल राष्ट्रभक्ति व्यक्तित्वलाई आगामी प्रधानमन्त्री बनाएर देशमा राजनीतिक स्थायित्व कायम गर्नेु भनेर जनतासँग भोट मागेको अवस्थामा भोलि जनतासामु के भनेर जाने भन्नेतर्फ पनि नेतृत्व घोत्लिन जरुरी देखिन्छ ।

प्रविधिमैत्री शिक्षाको अवसर र चुनौती

प्रविधिमैत्री शिक्षाको अवसर र चुनौती

“शिक्षा आफैँभित्रबाट आउँछ । तपाईँले यसलाई सङ्घर्ष, पहल र विचारबाट प्राप्त गर्न सक्नुहुनेछ ।” अमेरिकी लेखक नेपोलियन हिलले भनेझैँ शिक्षा अरूले घोटाएर पिलाइदिने औषधि होइन, तर निश्चित तह र उमेरसम्म विषयगत ज्ञानका लागि शिक्षक वा अरूको सहायता त चाहिन्छ नै । विश्वग्रामको अवधारणा स्थापित भए पनि परीक्षामुखी शिक्षा प्रणाली भएको नेपालजस्तो अल्पविकसित मुलुकमा विद्यालय, शिक्षक र पाठ्यक्रमको उपलब्धतामा कक्षाकोठामा गरिने शिक्षण विधिलाई तत्काल सूचना प्रविधिमैत्रीमा रुपान्तरण गर्ने ठोस प्रयास भएको छैन ।

चिन्ता र गुनासो, अध्यादेश फिर्ता सन्दर्भ

चिन्ता र गुनासो, अध्यादेश फिर्ता सन्दर्भ

बेलुका तिर कानमा परेको समाचारले देशलाई ७ मेग्निच्युटको धक्काले हान्यो हान्यो, मलाइ पनि एक झड्का हल्लायो । दुर्भाग्य, यो सतिले सरापेको देश अबत अलिकती केही पतिवर्तनको महसुस गर्लाकी भनेको फेरि कोरोनाको कहर संगै ब्याक फोर्सको भुकम्प्को धक्का लाग्यो, यो देशको राजनितिमा । धिक्कार छ ! त बिश्वासलाई, कहिल्यै स्थिर भएर न टिक्न सकिस, न गन्तब्य नै ताक्न सकिस ।

ओलीको एक तीरले तरङ्गित नेपाली राजनीति

ओलीको एक तीरले तरङ्गित नेपाली राजनीति

कसैले अनुमान गरेका थिएनन् कि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक यस्तो अध्यादेश ल्याउलान भनेर ।तर प्रधानमन्त्री ओलीले सबैलाई आश्चर्यचकित बनाउदै राजनीतिक दल बिभाजन सम्बन्धि अध्यादेश ल्याए ।

'कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ'

'कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ'

चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु । दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष भइसक्यो तर उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । “दिनदिनैको बन्दले केही गर्न पाएको छैन ।

सम्पूर्ण मानव जातीको कोरोना विरुद्ध साझा लडाइँ

सम्पूर्ण मानव जातीको कोरोना विरुद्ध साझा लडाइँ

यतिखेर विश्वका सबैजसो मुलुक कोरोना कोभिड(१९)भाइरसबाट आक्रान्त छ।जस्को महामारीले सबैभन्दा चेतनशील प्राणी मानिएको मानवजाति समक्ष कडा चुनौती खडा गरिदिएको छ।

कोरोना नियन्त्रण गर्न कोरियाबाट सिक्नुपर्ने १४ कुरा

कोरोना नियन्त्रण गर्न कोरियाबाट सिक्नुपर्ने १४ कुरा

चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोना भाइरस)लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ । विश्वका २०० भन्दा बढी राष्ट्र प्रभावित भइसकेका, झण्डै विश्वको एक चौथाइभन्दा बढी जनसङ्ख्या लकडाउनमा रहेका र यसको न्यूनीकरण तथा उपचारका लागि विश्व नै सक्रिय रहेको अवस्था छ ।

“भारतीय तरकारीसँगै कोरोनाको भाइरस आउने धेरै सम्भावना हुन्छ”

“भारतीय तरकारीसँगै कोरोनाको भाइरस आउने धेरै सम्भावना हुन्छ”

लुम्बिनी । भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा मात्र नभएर कैयौँ बोरा तरकारी भित्रिन्छ हरेक दिन । उनीहरु नेपाल भित्रिएपछि अहिले पनि मानिसको भीड एकाएक जम्मा हुन्छ र तरकारीको किनबेच हुने गर्छ ।

पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।