समाजवादको आधार निर्माणका चुनौतीहरू

नेपालमा सामन्ती राजतन्त्र समाप्त भएको परिप्रेक्ष्यमा नेपाली समाजको आर्थिक सामाजिक रूपान्तरणको प्रश्न राजनीतिक दलहरूका लागि मुख्य जिम्मेवारी र चुनौतीको विषय बन्न पुगेको छ । अबको नेपाली समाजको रूपान्तरणको दिशा कस्तो हुने ? भन्ने विषय नेपाली राजनीतिको केन्द्रीय विषय बन्न पुगेको छ । किनकि, नेपाली राजनीतिक क्रान्तिबाट यसअघिका क्रान्तिमा जस्तो दिशा निर्धारण हुन सकेको छैन । नेपाली समाज उदार पुँजीवादतर्फ कि समाजवादतर्फ भन्ने कुरा कस्तो शक्तिको नेतृत्वमा कस्तो प्रकारको आर्थिक सामाजिक कार्यक्रम अघि बढाइन्छ भन्ने कुरामा निर्भर बन्न पुगेको छ । विस्तृतमा


'सरकार होइन संस्कार फेरौँ'

'सरकार होइन संस्कार फेरौँ'

संविधान निर्माणमा नेतृत्वदायी भूमिका, भारतको नाकाबन्दी विरुद्ध प्रदर्शित अविचलित अडान र समृद्ध नेपाल सुखी नेपालीको सपना व्युँताएर केपी ओलीले बनाएको अटल राष्ट्रभक्ति व्यक्तित्वलाई आगामी प्रधानमन्त्री बनाएर देशमा राजनीतिक स्थायित्व कायम गर्नेु भनेर जनतासँग भोट मागेको अवस्थामा भोलि जनतासामु के भनेर जाने भन्नेतर्फ पनि नेतृत्व घोत्लिन जरुरी देखिन्छ ।

प्रविधिमैत्री शिक्षाको अवसर र चुनौती

प्रविधिमैत्री शिक्षाको अवसर र चुनौती

“शिक्षा आफैँभित्रबाट आउँछ । तपाईँले यसलाई सङ्घर्ष, पहल र विचारबाट प्राप्त गर्न सक्नुहुनेछ ।” अमेरिकी लेखक नेपोलियन हिलले भनेझैँ शिक्षा अरूले घोटाएर पिलाइदिने औषधि होइन, तर निश्चित तह र उमेरसम्म विषयगत ज्ञानका लागि शिक्षक वा अरूको सहायता त चाहिन्छ नै । विश्वग्रामको अवधारणा स्थापित भए पनि परीक्षामुखी शिक्षा प्रणाली भएको नेपालजस्तो अल्पविकसित मुलुकमा विद्यालय, शिक्षक र पाठ्यक्रमको उपलब्धतामा कक्षाकोठामा गरिने शिक्षण विधिलाई तत्काल सूचना प्रविधिमैत्रीमा रुपान्तरण गर्ने ठोस प्रयास भएको छैन ।

चिन्ता र गुनासो, अध्यादेश फिर्ता सन्दर्भ

चिन्ता र गुनासो, अध्यादेश फिर्ता सन्दर्भ

बेलुका तिर कानमा परेको समाचारले देशलाई ७ मेग्निच्युटको धक्काले हान्यो हान्यो, मलाइ पनि एक झड्का हल्लायो । दुर्भाग्य, यो सतिले सरापेको देश अबत अलिकती केही पतिवर्तनको महसुस गर्लाकी भनेको फेरि कोरोनाको कहर संगै ब्याक फोर्सको भुकम्प्को धक्का लाग्यो, यो देशको राजनितिमा । धिक्कार छ ! त बिश्वासलाई, कहिल्यै स्थिर भएर न टिक्न सकिस, न गन्तब्य नै ताक्न सकिस ।

ओलीको एक तीरले तरङ्गित नेपाली राजनीति

ओलीको एक तीरले तरङ्गित नेपाली राजनीति

कसैले अनुमान गरेका थिएनन् कि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक यस्तो अध्यादेश ल्याउलान भनेर ।तर प्रधानमन्त्री ओलीले सबैलाई आश्चर्यचकित बनाउदै राजनीतिक दल बिभाजन सम्बन्धि अध्यादेश ल्याए ।

'कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ'

'कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ'

चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु । दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष भइसक्यो तर उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । “दिनदिनैको बन्दले केही गर्न पाएको छैन ।

सम्पूर्ण मानव जातीको कोरोना विरुद्ध साझा लडाइँ

सम्पूर्ण मानव जातीको कोरोना विरुद्ध साझा लडाइँ

यतिखेर विश्वका सबैजसो मुलुक कोरोना कोभिड(१९)भाइरसबाट आक्रान्त छ।जस्को महामारीले सबैभन्दा चेतनशील प्राणी मानिएको मानवजाति समक्ष कडा चुनौती खडा गरिदिएको छ।

कोरोना नियन्त्रण गर्न कोरियाबाट सिक्नुपर्ने १४ कुरा

कोरोना नियन्त्रण गर्न कोरियाबाट सिक्नुपर्ने १४ कुरा

चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोना भाइरस)लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ । विश्वका २०० भन्दा बढी राष्ट्र प्रभावित भइसकेका, झण्डै विश्वको एक चौथाइभन्दा बढी जनसङ्ख्या लकडाउनमा रहेका र यसको न्यूनीकरण तथा उपचारका लागि विश्व नै सक्रिय रहेको अवस्था छ ।

“भारतीय तरकारीसँगै कोरोनाको भाइरस आउने धेरै सम्भावना हुन्छ”

“भारतीय तरकारीसँगै कोरोनाको भाइरस आउने धेरै सम्भावना हुन्छ”

लुम्बिनी । भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा मात्र नभएर कैयौँ बोरा तरकारी भित्रिन्छ हरेक दिन । उनीहरु नेपाल भित्रिएपछि अहिले पनि मानिसको भीड एकाएक जम्मा हुन्छ र तरकारीको किनबेच हुने गर्छ ।

नमरी बाँचे कोरोनाले साँचे, पछि हिसाब किताब गरौंला

नमरी बाँचे कोरोनाले साँचे, पछि हिसाब किताब गरौंला

चीनको बुहानबाट गत डिसेम्बरको अन्तिम देखि देखापरेको कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर डढेलोसरी फैलिरहेको छ । चीनले झण्डै झण्डै नियन्त्रणमा लिएपनि महाशक्तिराष्ट्र अमेरिका लगायतका इटली, स्पेन, फ्रान्स र संयुक्त अधिराज्य जस्ता सम्पन्न राष्ट्रहरूलाई समेत यस प्रकोपले थिलथिलो पारिसकेको छ ।

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर कुर्यौँ । उहाँले कोरोनाकै विषयमा अनुसन्धान गर्न चीनको केन्द्र र प्रान्तीय सरकारबाट ८ लाख आरएमबी (चिनियाँ पैसा)

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।