समाजवादको आधार निर्माणका चुनौतीहरू

नेपालमा सामन्ती राजतन्त्र समाप्त भएको परिप्रेक्ष्यमा नेपाली समाजको आर्थिक सामाजिक रूपान्तरणको प्रश्न राजनीतिक दलहरूका लागि मुख्य जिम्मेवारी र चुनौतीको विषय बन्न पुगेको छ । अबको नेपाली समाजको रूपान्तरणको दिशा कस्तो हुने ? भन्ने विषय नेपाली राजनीतिको केन्द्रीय विषय बन्न पुगेको छ । किनकि, नेपाली राजनीतिक क्रान्तिबाट यसअघिका क्रान्तिमा जस्तो दिशा निर्धारण हुन सकेको छैन । नेपाली समाज उदार पुँजीवादतर्फ कि समाजवादतर्फ भन्ने कुरा कस्तो शक्तिको नेतृत्वमा कस्तो प्रकारको आर्थिक सामाजिक कार्यक्रम अघि बढाइन्छ भन्ने कुरामा निर्भर बन्न पुगेको छ । विस्तृतमा


के-के गर्यो एनआरएन यूकेले काठमाडौंमा ?

के-के गर्यो एनआरएन यूकेले काठमाडौंमा ?

लण्डन । एन आर एन यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङको नेतृत्वमा गैर आवासीय नेपाली संघको को नवौ महाधिवेशनमा भाग लिन पुगेको प्रतिनिधि मण्डलसहित काठमाडौं ओर्लिएको

पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको उत्साह

पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको उत्साह

विश्व सौन्दर्यलाई एकै स्थानमा सजाएर राखेको विश्वको कुनै देश छ भने त्यो हो नेपाल । हिमाल छ, पहाड, उपत्यका, छाँगा, छहरा, नदी, ताल तलैया या त उपत्यकाको प्राकृतिक गरिमा छ । कसैले सोचेर भन्दो हो– समुद्र छैन । संसार रच्नेवालाले सोचेर रचेका रहेछन् किनकि सुनामीको खतरालाई नेपालभित्र नै राख्न चाहेनछन् । तर फेरि पानीको अभावको कमी औँल्याउलान् भन्ने सोचेर विश्वको दोस्रो जलस्रोतको मुलुक बनाउन भ्याएछन् रच्नेवालाले । नेपालको भूगोलले नेपाली सम्भाव्यताको कायलाई शिरोपर गरेको छ ।

'माफियासँग कुरा गर्ने र अपराधी जोगाउने नेताबाट भत्केको देश हो'

'माफियासँग कुरा गर्ने र अपराधी जोगाउने नेताबाट भत्केको देश हो'

देश जोगाउने हो भने, अब यी कुराको बिरोध हुन थाल्नु पर्छ।

हिन्दुहरुको महान् पर्व बडादशैँ: यस्ताे छ विजया दशमीमा दिने आशिर्वचनको अर्थ

हिन्दुहरुको महान् पर्व बडादशैँ:  यस्ताे छ विजया दशमीमा दिने आशिर्वचनको अर्थ

देवीद्वारा दैत्यमाथिको विजय प्राप्त प्रसंग होस् वा श्री रामद्वारा रावणमाथिको विजयको प्रसंग होस् बडादशैं पर्वलाई शत्रुमाथि विजय प्राप्त गरेको खुसियालीमा मनाउँदै आएको पर्वको रूपमा लिइन्छ । ईश्वर, स्वर्ग—नर्क, पाप—धर्म, पुनर्जन्मजस्ता कुरामा विश्वास राख्ने हाम्रो पूर्वीय संस्कृतिको प्रचलन अन्य समाजमा देखिने प्रचलनभन्दा अलि भिन्न छ ।

अष्ट्रेलियाका यी नेताहरुबाट नेपालका नेताहरूले सिक्नै पर्ने नैतिक आचरण

अष्ट्रेलियाका यी नेताहरुबाट नेपालका नेताहरूले सिक्नै पर्ने नैतिक आचरण

राजनीतिकर्मीमा हुनुपर्ने नैतिकता, जवाफदेहिता र अनुशासनको सेरोफेरोमा विकसित देशहरुको सुचाङ्कमा उच्च स्थानमा रहेका छन्।

'यो पनि ५ वर्षको सरकार हो, अरू २,३ वर्ष यसैगरी अझै पर्खिदा के नै पो बित्ला र ?'

'यो पनि ५ वर्षको सरकार हो, अरू २,३ वर्ष यसैगरी अझै पर्खिदा के नै पो बित्ला र ?'

पर्खेकै पर्खीः मैले पंचायती व्यवस्था कालमा पढें। पंचायती व्यवस्थामा जागिर सुरू गरें । बहुदल आयो कृष्णप्रसाद भट्टराई प्रम बने, अब प्रशासनमा व्यापक सुधार होला भन्ने विश्श्वास पलायो ।

धर्म, रिलीजियन र राज्य

धर्म, रिलीजियन र राज्य

धर्म शब्द ‘ध्रि’ धातुबाट ‘धर्म’ शब्द बनेको हो र ‘धर्म’ले धारण गरेर राख्दछ भन्ने अर्थ वेद, वैदिक साहित्य, महाभारत इत्यादिमा निश्चय गरिएको छ ।

प्राणायामका कुरा

प्राणायामका कुरा

प्राणवायुलाई नै आधार मानेर सुक्ष्म प्राणको निरुपण गरिने छ । यस प्राणवायुमा नै आवृत भएर रहेको सुक्ष्म प्राण यसैगरी बुझ्नु जरुरी छ । प्राण पाँच प्रधान छन, र पाँच गौण ।

के इरानले गरेकै हो त साउदी अरेबियामा ड्रोन आक्रमण, किन अमेरिकाले लगाइरहेको छ आरोप

के इरानले गरेकै हो त साउदी अरेबियामा ड्रोन आक्रमण, किन अमेरिकाले लगाइरहेको छ आरोप

पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ नेता तथा सैनिक अधिकारी, इरानी तेल कम्पनी र

फेरियो ‘नाङ्गी’ गाउँको मुहार

फेरियो ‘नाङ्गी’ गाउँको मुहार

बेनी । अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीकी गेममायाँ पुनको दैनिकी फेरिएको छ । घरायसी काम र घाँसदाउरामा दिन बिताउँदै आएकी पुन अहिले हस्तकलाका सामग्री बनाउने काममा व्यस्त छिन् ।

पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।