समाजवादको आधार निर्माणका चुनौतीहरू

नेपालमा सामन्ती राजतन्त्र समाप्त भएको परिप्रेक्ष्यमा नेपाली समाजको आर्थिक सामाजिक रूपान्तरणको प्रश्न राजनीतिक दलहरूका लागि मुख्य जिम्मेवारी र चुनौतीको विषय बन्न पुगेको छ । अबको नेपाली समाजको रूपान्तरणको दिशा कस्तो हुने ? भन्ने विषय नेपाली राजनीतिको केन्द्रीय विषय बन्न पुगेको छ । किनकि, नेपाली राजनीतिक क्रान्तिबाट यसअघिका क्रान्तिमा जस्तो दिशा निर्धारण हुन सकेको छैन । नेपाली समाज उदार पुँजीवादतर्फ कि समाजवादतर्फ भन्ने कुरा कस्तो शक्तिको नेतृत्वमा कस्तो प्रकारको आर्थिक सामाजिक कार्यक्रम अघि बढाइन्छ भन्ने कुरामा निर्भर बन्न पुगेको छ । विस्तृतमा


तीज बहस : उपादेयता र वैचारिकीमै घनीभूत प्रश्न

तीज बहस : उपादेयता र वैचारिकीमै घनीभूत प्रश्न

काठमाडौँ । आज देशैभर तीज मनाइँदैछ । हिन्दू नारीहरूको महान् चाडको रुपमा यसलाई सदियौंदेखि मनाइँदै आइराखिएको हो । यद्यपि तीजको धार्मिक तथा सांस्कृतिक पाटोलाई लिएर यसको महानतामाथि प्रश्नहरू पनि निरन्तर उठ्दै आइराखेको छ ।

समस्याः धर्म कि राजनीति ?

समस्याः धर्म कि राजनीति ?

आदर्श के लाई भन्ने भन्ने कुरो छोटकरीमा भन्नु पर्दा आदर्श त्यहि हो जसले आफूलाई कुनै पनि काम अथवा कुरा गर्न प्रेरित गर्दछ । आ–आफ्नो उद्धेश्य अनुसार आदर्श फरक–फरक हुन सक्दछन् ।

वैदिक सनातन धर्म के हो ?

वैदिक सनातन धर्म के हो  ?

धार्मिक सहिष्णुता खल्बलिने र भातृत्व भाँडिने खतरा भएको परिस्थितिमा वैदिक सनातन धर्मको तथ्य र वास्तविकताहरु लेख्नैपर्ने आवश्यकता महसुस गरे । चुरो कुरो थाहा नपाउँदा

जँड्याहाको डायरी !

जँड्याहाको डायरी !

यो रक्सीको महिमा अपरम्पार छ मेरा लागि ! मैले झन्डै साढे चार बर्षमा थोपो पनि सुँघिन ! म जाँडरक्सी भएतिर हम्मेसी बाटो पनि पार्दिन । साथीभाई इष्टमित्रका

नखोजिएको, नबुझिएको सृष्टि संरचना

नखोजिएको, नबुझिएको सृष्टि संरचना

पश्चिमाहरुले निकै चाखपूर्ण रुपमा हिन्दुग्रन्थका बारेमा खोजी गरिरहेका छन् । यी ग्रन्थका विषयमा तुलनात्मक रुपमा बढी जानकार हामी हुँदाहुँदै पनि त्यसको वास्तविकताको खोजीमा टाढा छौ र जान्ने चेष्टासम्म गरेका छैनौ । बरु, ग्रन्थमा उल्लेख भएका कुराको आलोचना गरेर बसेका छौ । कुनै पनि विषयमा आलोचना गर्न जति सजिलो छ, त्यसको गहिराईमा पुगेर बुझ्न त्यत्तिकै कठिन पनि छ ।

यसरी बुझौ हिन्दु धर्मलाई

यसरी बुझौ हिन्दु धर्मलाई

हिन्दु एक सनातन धर्म हो । सृष्टिको उदयकालदेखि नै प्राकृतिक शक्तिमा विश्वास राखि सदाचार पद्धतीको आधारमा अवलम्बन गरिदैं आएको आस्था हुनाले यसलाई सनातन धर्म भनिएको हो ।

विश्वविद्यालयलाई स्वायत्त र सिर्जनशील कसरी बनाउने ?

विश्वविद्यालयलाई स्वायत्त र सिर्जनशील कसरी बनाउने ?

“विश्वविद्यालयले आफ्नो उपकुलपति र प्राध्यापक आफैँ नियुक्त गर्न सक्नुपर्छ । राजनीतिक तहबाट नियुक्ति हुने प्रणाली नियन्त्रणमुखी हो । यसले दलीय हस्तक्षेपलाई रोक्न सक्दैन ।” त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ सङ्कायका पूर्वडीन प्रा डा राजेन्द्रध्वज जोशीले उच्चशिक्षा नीतिमा परिवर्तनको औचित्य दर्शाउँदै भने, “विश्वविद्यालयले सम्बन्धन दिने प्रणाली राखिरहन आवश्यक छैन । कलेजहरु आफैँले पाठ्यक्रम लागू गरेर परीक्षा लिन सक्नुपर्छ । शुल्क पनि बजारले तय गरेअनुसार लागू हुन सक्छ ।”

एजेण्डा विहिन प्रतिपक्ष

एजेण्डा विहिन प्रतिपक्ष

पटक–पटक प्रधानमन्त्री भैसकेका र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकसेवा आयोगलाई भनसुनको अखडा भएको बताएपछि यो बिषय बहश र चर्चामा छ । २०४८ सालदेखि अधिकांश समय सत्तामा रहेको नेपाली कांग्रेस पछिल्ला दिनमा लोकसेवा आयोगप्रति अनुदादार मात्र होईन आयोग लाई प्रहारको निशाना बनाएको छ ।

अमेरिकामा डरलाग्दो गोलीकाण्डः बन्दुक सिर्जित हिंसाबाट एकै वर्षमा ४० हजारको मृत्यु

अमेरिकामा डरलाग्दो गोलीकाण्डः बन्दुक सिर्जित हिंसाबाट एकै वर्षमा ४० हजारको मृत्यु

सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो । अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

'कश्मीर एउटा तालामा बन्द छ, बाँकी भारतलाई मतलब छैन'

'कश्मीर एउटा तालामा बन्द छ, बाँकी भारतलाई मतलब छैन'

कश्मीर एउटा तालामा बन्द भएको छ । यतिबेला कश्मीरको कुनै खबर छैन । बाँकी भारतमा कश्मीरलाई लिएर उत्सव छाएको छ । कश्मीरको हालतसँग बाँकी भारतलाई मतलब छैन । एकको ढोका बन्द गरिएको छ । अर्कोले ढोका बन्द गरेका छन् ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।