समाजवादको आधार निर्माणका चुनौतीहरू

नेपालमा सामन्ती राजतन्त्र समाप्त भएको परिप्रेक्ष्यमा नेपाली समाजको आर्थिक सामाजिक रूपान्तरणको प्रश्न राजनीतिक दलहरूका लागि मुख्य जिम्मेवारी र चुनौतीको विषय बन्न पुगेको छ । अबको नेपाली समाजको रूपान्तरणको दिशा कस्तो हुने ? भन्ने विषय नेपाली राजनीतिको केन्द्रीय विषय बन्न पुगेको छ । किनकि, नेपाली राजनीतिक क्रान्तिबाट यसअघिका क्रान्तिमा जस्तो दिशा निर्धारण हुन सकेको छैन । नेपाली समाज उदार पुँजीवादतर्फ कि समाजवादतर्फ भन्ने कुरा कस्तो शक्तिको नेतृत्वमा कस्तो प्रकारको आर्थिक सामाजिक कार्यक्रम अघि बढाइन्छ भन्ने कुरामा निर्भर बन्न पुगेको छ । विस्तृतमा


‘मैले बाँच्न पनि कर तिर्नुपर्छ, तर मैले तिरेको करबाट के के किनिरहेको छ कम्युनिष्ट सरकार ?

‘मैले बाँच्न पनि कर तिर्नुपर्छ, तर मैले तिरेको करबाट के के किनिरहेको  छ कम्युनिष्ट सरकार ?

बिहान ७ः३० बजे काममा हिडछु। म घरमा सुच्छु। यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न् । उनी त्यसको पनि कर तिर्छन् ।

नयाँ बजार विस्तारका आधार खोज्दै बेलायत

नयाँ बजार विस्तारका आधार खोज्दै बेलायत

लामो समयसम्म सकसको राजनीतिबाट पिडित बेलायती नेतृ टरिजा मेले बुधबारदेखि प्रधानमन्त्रीका रूपमा औपचारिक विदा लिनुभयो । जुन उत्साहका साथ उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो त्यही उत्साह काम गर्ने शिलशिलामा उहाँलाई मिलेन । प्रधानमन्त्रीका रूपमा मे ले गरेका काम खासगरी

मन्त्री ज्युहरु समृद्धि विलासी गाडी चढेर आउने हो र ?

मन्त्री ज्युहरु समृद्धि विलासी गाडी चढेर आउने हो र ?

पछिल्लो समय देशमा समृद्धिको नारा मजाले घन्किएको छ । सामान्य समस्या पनि समाधान गर्न नसकिरहेको अवस्थामा जनता भने निराश हुँदै गइरहेका छन् ।

कसरी फिजी पुगे नेपाली ?

कसरी फिजी पुगे नेपाली ?

सन् १८७९ मा पहिलो कामदार ओसार्ने जहाज, लियोनिदास भारतको कलकत्ता बाट फिजी पुगेको थियो । सोझा र निरक्षर नेपाली कामदारहरूको फिजिमा पहिलो यात्रा यसै जहाजमार्फत भयो । यसपछिका विभिन्न जहाज मार्फत सन् १९ को मध्यसम्ममा थुप्रै नेपाली कामदारहरूलाई भारतीय कामदारहरूसँग मिसाएर त्यहाँ पु¥याइयो ।

जनावर देखि मान्छेसम्म

जनावर देखि मान्छेसम्म

अफ्रिकाको जङ्गलमा एउटा प्रजातिको बाँदर ‘रामापिथेकस’बाट ‘होमोस्यापिन्स’हुँदै आजको मान्छे भयो भन्छ विज्ञान । १ लाख ५० हजार वर्षको कथा छ । बीचमा एक दुई प्रजातिका ‘अन्य’ मानिस प्रजाति लोप भए भन्ने कुरो पनि आउँछ । झन्डै ४० हजार वर्ष पहिले ‘नेन्दरथल’ प्रजातिको मान्छे लोप भयो रे !

'सवारी नविकरण करको जरिवाना १०० प्रतिशत बढाउने होइन, बरु जनताको करले मोज गर्न छोड्नुस्'

'सवारी नविकरण करको जरिवाना १०० प्रतिशत बढाउने होइन, बरु जनताको करले मोज गर्न छोड्नुस्'

मोटरसाइकलको कर तिर्नको लागि भनेर शुक्रबार बिहान चन्द्रागिरी नगरपालिका गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय पुगियो । तर, कार्यालयमा पुगेपछि थाहा भयो कर तेब्बर तिर्नुपर्ने पो भएछ । अघिल्लो वर्ष जेठ १४ गते मैले सोही कार्यालयबाट कर चुक्ता गरेको थिए । कार्यालय परिसरमा रहेको ग्लोबल आइएमई बैंकमा भौचर भरेर आवश्यक रकम जम्मा गरिदिएको थिएँ ।

अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता, के कार्यान्वयन सम्भव छ ?

अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता, के कार्यान्वयन सम्भव छ ?

एजेन्सी । नाइजरको राजधानी नियामेमा अघिल्लो साता अर्थात् जुलाई ७ मा सम्पन्न अफ्रिकी युनियनको शिखर बैठकमा अफ्रिकी सरकार एवं राज्य प्रमुखहरुले एउटा ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । करिब १ अर्ब २७ करोड जनसंख्या रहेको अफ्रिकी महादेशका ५५ मध्ये ५४ वटा मुलुकले अफ्रिकी

कृषीका सवालमा केही अनुत्तरित प्रश्नहरु ?

कृषीका सवालमा केही अनुत्तरित प्रश्नहरु ?

भुमिका नबाँधी भन्नु पर्दा नेपाल कृषिमा आधारित अर्थतन्त्र भएको मुलुक हो । यहाँको आर्थिक विकासको सम्भावना पनि कृषि क्षेत्रसँगै जोडिएको छ, यो कुरामा दुई मत छैन । २० औं वर्षअघि धान निर्यात गर्ने मुलुकमा आज अर्बौ मूल्यको प्रमुख खाद्यान्न (चामल, गहुँ र मकै) मात्रै आयात गर्ने मुलुकमा गनिएको छ ।

मन्त्री ज्यू नैतिकता भए राजीनामा दिनुहाेस्

मन्त्री ज्यू नैतिकता भए राजीनामा दिनुहाेस्

तरकारी विषादी प्रकरण अहिले निकै बहसमा छ । सरकारले भारतसहित तेस्रो मुलुकबाट आउने तरकारी विषादी प्रकरण अहिले निकै बहसमा छ ।

पौराणिक इतिहासमा सृष्टिको संरचना !

पौराणिक इतिहासमा सृष्टिको संरचना !

सृष्टिको संरचना सम्बन्धमा विभिन्न शास्त्रका विभिन्न मत रहेका छन् । हाम्रो हिन्दू शास्त्रमा आधारित ग्रन्थमा पनि कतिपय अपत्यारिला र असान्दर्भिक कुराहरु पाइन्छन् । पुराणहरू बीचमै कुरो फरक–फरक पाइनुले शास्त्रहरूमा पनि फलाना पुराणमा उल्लेख भएअनुसार भनेर उधृत गरिन्छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।