आयुर्वेदिक औषधिमा भगवान भरोसा !

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । विस्तृतमा


हिनतावोध र निराशाका प्रसंग सृजनामा नराखौं

हिनतावोध र निराशाका प्रसंग सृजनामा नराखौं

दुई युवा साहित्यकारहरुले हातेमालो साहित्य संगमझद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यिक माहौललाई निकै रोमाञ्चक वनाए । कविता तर्फ सुदेश सत्याल र गजलमा छवि श्रेष्ठको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा अन्य ३० जना सर्जकहरुले समेत आफ्ना रचनाहरु सुनाएका थिए। ञशाब्दिक समारम्भ’नाम दिइएको सो नियमित माषिक श्रृङ्खला लाजिम्पाटमा रहेको डिल्लीरमण (कल्याणी स्मारक पुस्तकालयको हलमा भएको थियो । संस्थाका अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा समपन्न उक्त कार्यक्रमको सन्चालन संस्थाकै महासचिव विपिन मर्मले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी सदस्य सदस्य पुष्पा धमालाले गरेकी थिइन्।

त्यसपछि खित्का छोडेर हाँसिन्...

त्यसपछि खित्का छोडेर हाँसिन्...

पानी रोकिएको थिएन । साँझ ढल्किसकेको थियो । तर मलाई भने उज्यालो हुँदैछ र अब बाँकी जीवन सुनाउन पाइन्छ, जसले गर्दा उनी र मबीच आत्मीयता बढोस् जस्तो महसुस भइरहेको थियो । मलाई लाग्थ्यो, मेरो जीवन नै एउटा उपन्यास हो र उसले मलाई पढिदियोस् ।

सम्पदा पुनःनिर्माणको नीति एकातिर, काम अर्कातिर

सम्पदा पुनःनिर्माणको नीति एकातिर, काम अर्कातिर

‘स्थानीय जनता नै स्मारकका अभिभावक हुने भएकाले क्षतिग्रस्त स्मारकहरुको पुनःनिर्माण एवं जीर्णोद्धारसम्बन्धी कार्यका विभिन्न चरणमा उनीहरुको सहभागिता सुनिश्चित गरिनेछ ।’ भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको संरक्षण एवम् पुनःनिर्माणसम्बन्धी आधारभूत निर्देशिका–२०७२

अब त अति भो सरकार !

अब त अति भो सरकार !

हरेक छोरी असुरक्षित छन् । दिन प्रतिदिन महिला बलात्कार, हत्या र हिंसाका घटना बढिरहेका छन् । देशको राजधानीदेखि विकट जिल्लाका घर शहर कहिँकतै महिला सुरक्षित छैनन् । बिहान स्कुल, कलेजको लागि घरबाट निस्केकी छोरी बेलुकी सुरक्षित घर फर्कने हो कि होइन भन्ने ग्यारेन्टी छैन । भर्खरै मात्रै कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले झनै भयावह स्थिति सृजना गरेको छ ।

सार्क, ‘दालभात’ र बिमस्टेक

सार्क, ‘दालभात’ र बिमस्टेक

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं

‘निर्मला हत्याकाण्डका नखुलेका पाटा’

‘निर्मला हत्याकाण्डका नखुलेका पाटा’

लगभग ३० वर्षे पत्रकारिता जीवनमा मैले हजारौ लेख लेखें तर आत्मकेन्द्रीत लेखक आधा दर्जन पनि छैनन् मेरा । आज यो लेख भने म आफूलाई केन्द्रमा राखेर लेख्ने जमर्को गर्दैछु । यसबाट मेरा पाठकहरुलाई खस्रो लाग्न सक्छ तर मैले सुरुदेखि नै निर्मला हत्याकाण्ड नियालिरहेको, यसबारेमा कलम चलाएको र निर्मलालाई न्यायका

हत्या गरिएका मान्छेको संख्या भन्न उनी एकछिन राेकिए...

हत्या गरिएका मान्छेको संख्या भन्न उनी एकछिन राेकिए...

पिबोर, दक्षिण सुडान । एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन ।

भ्रष्टाचारमा शुन्य सहनशीलता रे ! साँच्चै ?

भ्रष्टाचारमा शुन्य सहनशीलता रे ! साँच्चै ?

यसको ब्यापकता यति छ कि सरकारी निकाय र कर्मचारी, सार्वजनिक पद धारण गरेको कुनै व्यक्ति, जनप्रतिनिधि, गैह्र सरकारी निकाय, अन्तर्राष्ट्रिय निकाय, समाजका विभिन्न अंग र निकायमा सबैमा यसको प्रभाव र असर छ ।

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ ।

समृद्धि सपनाको जग कति बलियो छ ?

समृद्धि सपनाको जग कति बलियो छ ?

नेपालको इतिहासमा पहिलो पटक दुई तिहाईको हाराहारीमा कम्युनिस्टहरूको बहुमतको सरकार बनेको छ । सम्बभतः यो सरकार हालसम्मकै शक्तिशाली सरकार पनि हो ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।