‘ऐना झ्यालको पुतली’: गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ । विस्तृतमा


देश टुक्र्याउन सिके राउतभन्दा हाम्रा अदुरदर्शी नेता र बिकाउ बुद्धिजिवीहरू खतरनाक

देश टुक्र्याउन सिके राउतभन्दा हाम्रा अदुरदर्शी नेता र बिकाउ बुद्धिजिवीहरू खतरनाक

सत्तामा नहुँदा रास्ट्रवादी बन्ने सत्ता आएपछि फेरी ३६० डिग्रीमा परिवर्तित भएर घातको पक्षपोषण गर्ने । सत्ता र शक्तिको लागि जे सुकै कुरा पनि उछाल्ने र जस्तोसुकै सहमति गरिदिने प्रवृति सिके राउतभन्दा देश टुक्रयाउन मात्र हैंन देश नै बेच्न पनि पछि नपर्ने खालको खतरनाक प्रवृति र संकेत देखिने गरेको छ ।

सिके रावत र सत्तारुढ दलको सहमतिको बहस

सिके रावत र सत्तारुढ दलको सहमतिको बहस

नेपालको तराई भूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ ।

आखिर के हो त भारत–पाकिस्तानबीचको विवाद, यस्तो छ नालीबेली ?

आखिर के हो त भारत–पाकिस्तानबीचको विवाद, यस्तो छ नालीबेली ?

एजेन्सी । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई

‘विकास भनेकै बाटो’

नारायणपुर । दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो ।

आशावादी अमेरिका

आशावादी अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउँदै गत बुधबार भन्नुभयो– आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति म निकै आशावादी छु, मलाई लाग्छ त्यहाँ जे हुन्छ त्यो सबैका लागि फलदायी नै हुनेछ ।

आलेखः ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक

आलेखः ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक

बाँके । अघिल्तिर घना जङ्गल छ । पछिल्तिर पहाडी र थारूहरूको बाक्लो बस्ती छ । जङ्गलसँगै सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याङ्ग र पश्चिममा भादा खोला छ । पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ ।

‘अमेरिकाले भने जस्तो नहुँदा भेनेजुयलाको यो दुर्गती’

‘अमेरिकाले भने जस्तो नहुँदा भेनेजुयलाको यो दुर्गती’

काठमाडौँ । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै मुख्य अभिशाप भएको छ । कतिपय विश्लेषकहरु यतिखेरको भेनेजुएला सङ्कट यसै कारणले सिर्जना हुन पुगेको बताउने गर्छन् ।

अस्ट्रेलियामा राजदुत लक्की प्रकरण र नेपाली कुटनीतिक क्षेत्रका लागि पाठ

अस्ट्रेलियामा राजदुत लक्की प्रकरण र नेपाली कुटनीतिक क्षेत्रका लागि पाठ

हुन त राजदुत सह–सचिव स्तरको नियुक्ति हो । तर, यो मन्त्री परिषद्बाट नभई मन्त्री परिषदको सिफारिशमा राष्ट्र प्रमुखबाट नियुक्त हुने पद हो । अझ सार्वभौम संसदको सुनुवाई समितिबाट हुने प्रश्नोत्तर समेत पार गरी नियुक्त भएर जाने राष्ट्रबाट अग्रिमो आएपछि मात्र राजदूत नियुक्त हुन्छन् ।

सडकको आवाज सदनमा कहिले ?

सडकको आवाज सदनमा कहिले ?

‘नेपाली हौं वीर झुक्दैन न यो शीर’ भन्ने गीत यता कतै गुञ्जदा पनि सुन्दा नै आनन्द आउने गर्छ । तर, नेपालीहरु आफ्नो दुःखलाई लुकाउन सकेसम्म नेपालीले नै दुःख भोगेर लुकाउन हामी सबै तयार हुन्छौं ।

नाइजेरियाली महिलाहरु परिवार नियोजनप्रति आकर्षित

नाइजेरियाली महिलाहरु परिवार नियोजनप्रति आकर्षित

मोडुपे आडेगबिटेका हजुरबाबुका २२ सन्तान थिए । उनका बुबाका ९ जना मात्र सन्तान जन्मिए । उन्नाइस वर्षीया मोडुपेले भने चार जनाभन्दा बढी सन्तान नजन्माउने निर्णय गरेकी छिन् ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।