‘कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए ।
विस्तृतमा
‘मलाई अङ्ग्रेजी आउँदैन’ भन्दै खुम्चिएर बस्न जरुरी छ ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हालै अन्तर्राष्ट्रिय फोरममा अङ्ग्रेजीमा दिनुभएको मन्तव्य अहिले निकै चर्चामा छ । विगतमा ऊर्जामन्त्री हुँदा लोडसेडिङ कम गर्ने विभिन्न उपायहरू निकालेर सर्वसाधारणमा असल नेताको छाप छोड्नुभएका र अहिले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रयास गरिरहनुभएका
गणतन्त्रमा केराका कुरा !
काठमाडौं । माओवादी जनयुद्धका क्रममा ७ बर्ष जेल परेका तिलक शर्माले चार बर्ष पहिले गज्जबको योजना सुनाए । सादगी नेताको छबी बनाएका बर्दियाली नेता शर्मा पूरा आत्मबिश्वासका साथ भन्दै थिए –केरा खेती गर्ने, ०७० सालमा संविधानसभाको निर्वाचनमा उम्मेदवार हुँदा लागेको ऋण पनि तिर्ने र स्थानीय पनि भइ टोपल्ने ।
देउवाजी, अब जति पनि रुन पाइन्छ, रुनुहोस् !

संसदीय निर्वाचन (२०७४ मङ्सिर) प्रचारप्रसारका क्रममा प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमै घोषणा गरे, ‘कम्युनिस्टले चुनाव जिते भने अधिनायकवावाद आउँछ, रुन पनि पाइँदैन ।’ जब कि अधिनायकवाद र कम्युनिस्टबारे देउवाको बुझाइ र व्यवहारमा तालमेल देखिँदैन ।
वीर गोर्खाली अभियान किन ?

आज हाम्रो जीवनको परिभाषा नै बदलिएको छ । स्वाभिमान, पहिचान, अस्तित्व, चिनारी जे भन्नोस् कसैको कुनै भाउ छैन । मानिसमा न उमंग छ न कुनै आत्मियता । यहाँ त्रास छ भरे खान पाइन्छ कि पाइँदैन । कतिञ्जेल बोक्ने त्रास र आस ? बर्बादीको लामो श्रृंखला बोकेका आजको पुस्ताको न त कुनै वर्तमान देखिन्छ, न त भविष्य !
सरल सहयात्रीको खुला प्रश्नः नेपाली हुनुमा पनि मज्जा छ र रबी जी ?

म त्यतिबेला आफैंसँग फ्यास्स परें, जतिबेला तपाईंको वास्तविकता थाहा पाएँ । रवी लामिछाने त नेपाली मूलको अमेरिक नागरिक पो बनिसकेको रहेछ ।
के नेपालमा चिनियाँ रेल कुद्ला ?

के नेपालमा चिनियाँ रेल कुद्ला रु यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो । विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री डा।प्रकाशशरण महतले भन्नुभएको थियो—निकै ठूलो प्रयासबाट हामीले यस सम्झौतामा हस्ताक्षर गरेका छौँ, अब नेपाललाई चीनसँगको ‘कनेक्टिभिटी’ बढाउने र छिमेकीको समृद्धिबाट कसरी लाभलिने भन्ने कुरा हामीमै भरपर्छ ।
सलाम ! मेधा, बशुधा र मञ्जरी

वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनको खबरले एकैचोटि ‘सिङ्गो देश’ नै स्तब्ध भयो । आफन्त, शुभचिन्तक र देवकोटाले उपचार गरेर विसेक भएकाहरु रोए, चिच्याए । तर, देवकाटाकी श्रीमती मधुसँगै छोरीहरु मेधा, बशुधा र मञ्जरी रोएको, कराएको देखिएन ।
त्यो मन त नेपाली नै थियो, तर...

त्यो समय मविन १४ वर्ष पुगेर १५ मा हिँडदै गरेको युवावस्थाको केटो थियोे । उनीहरु दुई भाइ थिए । भाइ नविन हो ।
नेपालको कर्मचारीतन्त्रः समृद्धिको बाधक कि साधक ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको उदय प्रधानमन्त्रीका रूपमा भएपछि राज्य व्यवस्थाबाट मुलुक र जनताले विकास र समृद्धिको व्यग्र प्रतिक्षा गरेका छन् ।
‘संखुवासभाको शान, संखुवासभाली हाम्रो पहिचान’

संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् संखुवासभालीहरुको एक आवश्यकता ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।