‘कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए ।
विस्तृतमा
समाजवादको जग कृषि तर कसरी ? कता जादैँछ कृषिपथ ?

पहिचान, सम्मानको अभावमा खेतिपातीमा संलग्न किसानहरुको ठूलो सङ्ख्या कृषि पेसाबाट दिनानुदिन बाहिरिँदै छ । हजारौं वर्षदेखि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको कृषि पेसाको शृङ्खला लगभग रोकिने दिशातर्फ उन्मुख छ । कृषिमा युवालाई आकर्षित गर्न नसक्दा दैनिक १५ सय युवा विदेशी भूमिमा पसिना बगाउन बाहिरिरहेका छन् ।
सरकार, सिन्डिकेट, सुशासन र सुसंस्कार

अहिले जताततै सिन्डिकेटको चर्चा छ । हुन पनि किन नहोस् ? सर्वसाधारण जनता, व्यापारी, कर्मचारी एवं संघीय, प्रादेशिक र स्थानीय सरकार सबै निकायको टाउको दुखाईको बिषय हो सिन्डिकेट ।
बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन ।
बहुविवाह साँच्चै बदर हुन्छ ?

‘मलाई झुक्याएर विवाह गरे, दुई सन्तान छन् । मेरो पतिकी जेठी श्रीमती छुट्टै बस्छिन् । अब मेरो विवाह बदर हुन्छ रे, छोराछोरीचाहिँ के हुन्छन् ? म कहाँ जाने ?’ आठ महिनाअघि दशैँको टीकाको भोलिपल्ट एक परिचित महिलाले गोरखाबाट फोनमा सोधिन् । त्यसअघि असोजको पहिलो हप्ता महेन्द्रनगर र सुर्खेतमा पनि केही महिलाले बहुविवाह बदर हुन्छ भन्छन, के यो सही हो ?
चीनको नाकाबन्दीबारे कसले बोल्ने ?

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बखत आम नेपालीहरुले गत २०७२ मा भूकम्पपश्चात भारतले लगाएको नाकाबन्दीको स्मरण गरे । यसै सन्दर्भमा नाकाबन्दीबारे नेपाली समाज विभक्त मात्र भएन, नाकाबन्दीको पीडा बिर्सिसकेका नेपालीहरुले पुनः त्यो पीडा सम्झे । हाल मात्र होईन, नाकाबन्दी नेपाली समाजले बर्षौंसम्म पनि सम्झिरहनेछ र त्यसले नेपाल–भारत सम्बन्धमा दीर्घकालिन असर पारिरहनेछ ।
देखासिकी के का लागि ?

‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।