‘कुनै पनि संविधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हुँदैन’

हिन्दुराष्ट्र र राजसंस्थको एजेण्डा बोकेको कमल थापाले गणतन्त्र र धर्मनिरपेक्षता कायम गरेको वर्तमान नेपालको संबिधानलाई ‘उत्कृष्ट’ संबिधान भन्यो भन्ने आरोप मलाई अक्सर लाग्ने गरेको छ । वास्तविकता त्यो होईन । राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा संबिधानबारे बोल्दा कहिल्यै पनि मैले ‘उत्कृष्ट’ शब्द प्रयोग गरेको छैन । बिश्वको कुनैपनि संबिधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हॅुदैन भन्ने मेरो स्पष्ट मान्यता छ । विस्तृतमा


कसले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

कसले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

स्वास्थ्यकर्मी र सरसफाइका साथीहरुलाई यो खोप लगाइँदै छ । यस विषयमा म केही जानकारी गराउन चाहान्छु । सर्वप्रथमत यो खोप सुरक्षित छ । यसबाट कुनै किसिमको हानिकारक प्रभावहरु हुनेछैनन् भन्ने कुरा अनुसन्धानहरुबाट सिद्ध भइसकेको छ । त्यसकारण निर्धक्क भएर यो खोपमा विश्वास गरेर लगाउनु हामी सबैको कर्तब्य हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ’

‘प्रधानमन्त्री केपी शर्मा ओलीको कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको बिषय भएको छ ।

नागरिक बिहिन राष्ट्र

नागरिक बिहिन राष्ट्र

पोखरा । साल २०६२/६३ को राष्ट्र व्यापी अग्रगामी आन्दोलन पश्चात् निर्माण भएको एउटा राजनैतिक परिवर्तनको सतही र अपुरो विश्लेषण हुनेछ सायद यो आलेख । परिवर्तनका निम्ति लडिएका सम्पुर्ण संघर्षहरुको विश्लेषण गर्ने न मेरो ल्याकत छ ।

सोचको सार्थकता ?

सोचको सार्थकता ?

विविधता भित्रको एकता भित्र देखिने अन्तरंगहरुमा पनि अनेकता देख्न सकिन्छ । आफैमा शुद्धता रहनु र भोगाईको गहिराईतामा पुग्नु शाव्दिकतामा एक भएता पनि यसमा पनि असमानता हुदो रहेछ । यहि पेरिफेरिमा गुज्रिएको कालखण्डहरु परापुर्वकाल देखी निहित स्वार्थ विना गतिशिल वनेता पनि त्यसको आरोह अवरोह जीवनको भोगाई वन्दो रहेछ । यहि भोगाईको परिवन्धित स्वरुप नै जीवनको यहि एउटा अंश रहेछ । त्यहि अंशको कणमा हामी गुज्रिरहेका छौ ।

‘सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं’

‘सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं’

वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउँछौं ।

नेकपा विभाजनः ‘घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु’

नेकपा विभाजनः ‘घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु’

जीवनको पीडादायी निर्णय सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ्गा जुटाए, कसैले इट्टा बनाए, कसैले रड सिमेन्टको जोहो गरे । कतिले कर्मी कामको तालिम लिए, कतिले सेनिटरी सामान ल्याए ।

त्यो आर्सनल, अनि यो आर्सनल !

त्यो आर्सनल, अनि यो आर्सनल !

काठमाडौं । म आर्सनलको फ्यान । 'लण्डन इज रेड' भन्दै आफूलाई गनर भनेर चिनाउन गौरवान्वित हुने समर्थक । समय थियो भर्खर भर्खर फुटबल हेर्न थालेको थिए । फुटबल हेर्दा थोरै थोरै मजा आउन थालेको थियो । सन् २००६ मा पहिलोपटक हाम्रो ठाउँमा केबल नेटवर्क जडान गरिएको थियो ।

'निर्वाचन लोकतन्त्रको आत्मा हो'

'निर्वाचन लोकतन्त्रको आत्मा हो'

निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन । २०७४ साल मङ्सिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायित्वको पक्षमा थियो । तर जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि, संसदलाई अर्थहीन तुल्याइएपछि र जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पु¥याइएपछि मेरा सामु सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन ।

चीनको हरित पहल कति सफल होला ?

चीनको हरित पहल कति सफल होला ?

एजेन्सी । जलवायु परिवर्तनको मुद्दा लामो समयदेखि घनीभूत चर्चाको विषय बनिरहेको छ । खासगरी औद्योगिक शक्ति सम्पन्न मुलुकहरु जलवायु केन्द्रित विकासका पक्षमा उभिन थालेका छन् ।

‘म जीवनको नविन यात्रामा’

‘म जीवनको नविन यात्रामा’

जीवनका बिभिन्न आरोह/अवरोह , उकाली/ओराली , सुख÷दुःख अनि हाँसो/रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पीर, ब्यथा, दुःख अनि कष्टहरुको सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्छ’ भनेझैं समयको दुश्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ ।

पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।