‘कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । विस्तृतमा


'एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुटौँ '

'एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुटौँ '

पार्टीको नवौँ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो, तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन ।

'विदेशीका स्वार्थ भरिएका सहयोग वा मद्दतले आफैँ डुबिन्छ'

'विदेशीका स्वार्थ भरिएका सहयोग वा मद्दतले आफैँ डुबिन्छ'

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा विश्लेषक युवराज संग्रौलाले अमेरिकी आगमन र बहिरगमन र तालिबानको कब्जाले नेपालीलाई राम्रो सङ्ग ज्ञान दिनुपर्ने बताएका छन् । उनले फेसबुकमा एउटा लामो स्टाटस लेख्दै उक्त टिप्पणी गरेका हुन् ।

अवशेष !

अवशेष !

यादको प्रतिबिम्ब नै अवशेषका सुचक हुन् । सत्यताको कसीमा नापिने अवशेष जीवनका एकमात्र अंश हुन् । जुन नचाहेर पनि पल पलमा आत्मिकतामा जमेको हुन्छ । केही पलका लागी कसै सँग गरिने दोहोरो सम्वादका वीचमा यसको अस्तित्व विहिन देखिएता पनि यो कहिल्यै विलिन हुँदैन । यहि सत्यताका बीचमा जीवनका उतारचढावहरु भईरहनेछन् ।

के यूकेमा आप्रवासीले कर तिर्छन् ?

के यूकेमा आप्रवासीले कर तिर्छन् ?

कुनैपनि देशको सरकारले जनताको लागि विभिन्न सामाजिक, आर्थिक पूर्वाधार विकास, शान्ति सुरक्षा, नियमित राज्य सञ्चालन आदि कार्यको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उठाएको रकम नै कर हो । यथार्थमा भन्नुपर्दा कर हामीले सरकारलाई कुनैपनि शर्त, इच्छाबिना नै तिर्नुपर्ने शुल्क हो । कहिलेकाही यो करको शूल्कले हामी मारमा परिरहेका हुन्छौंँ । तर कर भनेको राज्यको प्रमुख आम्दानीको स्रोत बनिरहेको छ ।

आन्तरिक समृद्धि

आन्तरिक समृद्धि

पछिल्लो समय म बुद्धपुरुषका जीवनमा घटेका घटनाहरुको विषयमा अध्ययन गरिरहेको छु । बुद्धपुरुषहरुले भनेका बोध कथा सूत्रकथा र प्रतीकहरुमा लुकेका विराट अर्थहरु खोतलिरहेछु । उनीहरुले सूत्रमा संसार उभ्याइदिएका छन् । विन्दुमा विराट बखानेका छन् । मानिसलाई जगाउन उनीहरुले भनेका सरल कुरामा अर्थका अशिम तरेलीहरु खुल्छन् । ती अर्थ तरेलीले मेरो मनलाई विमोहित गर्छन् ।

लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो ।

जनअपेक्षा र वर्तमान सरकार

जनअपेक्षा र वर्तमान सरकार

देशले अक्रमणीय र हठी सरकारबाट मुक्ती पाएको छ । १६५ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास जनाएका छन् । जनताले यो सरकारबाट ठूलो अपेक्षा गरेका छन् । अब सम्माननीय प्रधानमन्त्री देउवाले नेतृत्व गरेको सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्नु हुँदैन् । भर्खरै सत्ताबाट बाहिरएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले (ओली निकट) ले यो सरकार जनताको जनादेश हैन्, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित गरिरहेका छन् ।

इन्टरनेट बैंकिङ कि मोबाइल बैंकिङ ?

इन्टरनेट बैंकिङ कि मोबाइल बैंकिङ ?

लण्डन । समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि त्यही गतिले नपुग्न सक्छ । अर्थात हामी गतिमै हुँदाहुँदै छुट्न सक्छौं । हो, प्रविधिले यति छिट्टै फड्को मारि रहेको छ कि हामी गतिमै हुँदा पनि छुट्छौं । यो समयको अर्को सत्य यो पनि हो । तर, हामी छुट्नु हुन्न ।

मैले चिनेको शेरबहादुर देउवा

मैले चिनेको शेरबहादुर देउवा

सबैले बुझ्नुहोला, अहिले नबोली–नबोली मिति पुर्याउन सक्ने अनुभवी सिजण्ड बिपी, कृष्णप्रसाद, गणेशमान गिरिज जस्ता श्रद्धेय संस्कारी नेताहरूको सत्संग र संगत गरेका नेता शेरबहादुर देउवा हुन् । यिनले राजनीति सिकेका गुरूहरूअब्बल थिए । यिनी बेलायतमा पनि पढेका हुन् । टियूमा पढ्दा नेविसंघको सभापति पनि थिए ।

आफ्नै कारण नराम्ररी पछारिएका ओली

आफ्नै कारण नराम्ररी पछारिएका ओली

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै अन्ततः केपी शर्मा ओली सत्ताच्युत हुने भएका छन् । २०७४ साल फागुन ३ गते झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली दयनिय अवस्थामा २०७८ असार २९ गते बालुवाटार छोड्न बाध्य हुने भएका हुन् ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।