‘कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए ।
विस्तृतमा
'शरीर विज्ञानसम्बन्धी चिन्तनको प्रारम्भ यहीँ भएको थियो'

हामी विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका छौँ । विश्व भनेको धर्ती र मानव समाज । प्रकृति र मानव समाज । यसको सन्तुलन पनि कायम गर्न चाहिरहेका छौँ । योग मूलतः यिनै विषयसँग केन्द्रित छ । योग यस भूमिको उपज हो । हामी यस ठाउँलाई आदियोग भूमि भन्न सक्दछौँ । आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यान आदि कुराको प्रारम्भ गर्नुभएको थियो । त्यसकारण हामी शिवलाई आदियोगी मान्दछौँ ।
गोरखा भुपुहरु बेलायतामा – समानताको मुद्धा कहिलेसम्म ?

गोरखा आन्दोलनको समय थियो । एकातिर संगठन निर्माणमा कठिनाई थियो भने अर्को तर्फ जायज माग होइन भन्ने सम्बन्धित आफ्नै जमात र जमातसित सम्बन्धित अन्य बाहिरीय बुद्धिजीविहरुको ठोकुवा उत्तिकै प्रबल थियो । परराष्ट्रहरुसितको पहुच भएका जनताका लागि बोल्न सक्ने सरकारको उच्च तहमा विराजमान राजनीतिपाटिका हुन वा प्रहरी, प्रशासन वा न्यायक्षेत्रका सवैलाई बृटिश गोरखा भुपुहरुको माग जयज हो भन्ने थाहा भएपनि उनीहरुले निको मानिरहेका थिएनन् ।
कुनै पनि देशको भाषा सिक्ने १० सहज उपाय

एकछिन कल्पना गर्नुहोस् त भाषा नभएको भए आफना भावना र विचार कसरी व्यक्त गथ्र्यौ ? एकआपसमा कसरी प्रतिक्रिया जनाउथ्यौँ ? भाषाले हामीलाई सजिलोसँग प्रतिक्रिया जनाउन, विचार व्यक्त गर्न र भावना पोख्न सहज बनाउँछ । वाक्य र शब्द बनाएर प्रतिक्रिया जनाउने मानिसको यो सिर्जनशिल कला साँच्चिकै सुन्दर छ ।
‘नेपालको शक्ति संघर्षका निर्णायक युद्ध नेपालका डाँडाकाँडामा होइन, दिल्लीका बैठकहरूमा भएका छन्’

बीबीसीका चर्चित विदेश मामिला संवाददाता हम्फ्री हक्सलेको Democracy Kills पुस्तक लोकतन्त्र विरोधी ‘प्रतिगामी’ बमन होइन । तर ‘पश्चिमा शैलीको लादिएको लोकतन्त्र’का घातक खतराहरुको सूक्ष्म विश्लेषण हो ।
विद्यार्थीले काम र पढाइलाई कसरी समायोजन गर्ने ? ५ टिप्सहरू

जुनसुकै व्यक्तिका लागि कलेजमा अध्ययनरत समय निकै नै तनाबमय हुने गर्दछ । तपाइले पहिले उच्च शिक्षामा पढिरहनुभएको भन्दा धेरै पढ्न पर्नुका साथै सायद तपाइ घरबाट टाढा रहेर जुनसुकै काममा अभिभावकको सहयोगबिना रहनुहुने भएकाले अन्य थुप्रै व्यवधानहरू रहने गर्दछन् । साथसाथै, यसै उमेरमा गरिने पार्टीहरू, खेलकुद गतिविधि तथा अन्य मनोरञ्जनात्मक कार्यले पनि तपाइको तालिकामा स्थान पाउनै पर्यो ।
प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ

एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं ।
संकटका बेला सत्ता परिवर्तनको खेल

संकटका बेला सत्ता परिवर्तनको खेल, इतिहासले याद राख्नेछ यी काला दिनहरु र राजनीतिज्ञहरु
'ओलीले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन्'

लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।
ड्राइभरको नैतिक संकटः बाइरोडको बाटोमा धुलो उडाउँदै

सरकारः राज्य संचालन गर्न राज्यका हरेक पक्षले आफ्नो अधिकार सुम्पिएको शक्तिशाली सर्वभौमशक्ति हो । उस्को बाध्यकारिता भनेको नैतिकता नै मुख्य हो । सर्वशक्तिमान सरकार, राज्यको हरक्षेत्रले अनुसरण गर्ने आदर्श पनि हो । सरकारको आदर्शीकरणले राज्य संचालन हुन सरकारमा हुनु पर्ने नैतिकता नै यस्तो अस्त्र हो, जस्को कारण सरकारमा स्वतःस्फूर्त मार्गनिर्देशन भएको हुन्छ । अझ लोकतन्त्रमा त नैतिकता नै लोकतन्त्रको प्राण हो ।
‘आजसम्म प्रधानमन्त्रीजी यस संसद्भित्र नदेखिनु उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ?’

सम्माननिय सभामुख महोदय, हाम्रो देशका प्रधानमन्त्री केपी ओलीजीले केही दिन अगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । यसमा सत्यता कति छ ? यथार्थ के हो ?
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।