आयुर्वेदिक औषधिमा भगवान भरोसा !

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । विस्तृतमा


प्रचारप्रसारको अभावमा ओझेलमा परेको बरन छाँगा

प्रचारप्रसारको अभावमा ओझेलमा परेको बरन छाँगा

तनहुँ । हाम्रो देश नेपालको परिचय पर्यटनको प्रचुर सम्भावना बोकेको राष्ट्र, भौगोलिक विविधता, विभिन्न साँस्कृतिक विविधताले भरिपूर्ण राष्ट्रको रुपमा लिइन्छ ।

विभेदले कुरुप बनेको मानव समाज

विभेदले कुरुप बनेको मानव समाज

समाज वर्गीय छ । अहिलेको समाज विगतका थुप्रै संघर्षपछि निर्माण भएको हो । समाजिक रुपान्तरणसँगै आर्थिक विकासमा वर्गसंघर्षको महत्वपूर्ण भूमिका छ । वर्ग निर्माणसँगै विभेद बढ्न थाल्यो । उच्च भनिने वर्गले निम्न भनिने वर्गमाथि थिचोमिचो गर्न थाल्यो । उच्चवाला वर्गले निम्न वर्गमाथि शासन गर्न जात,

अमेरिकी काला अल्पसंख्यक-सिमान्तकृत समुदाय र विद्रोहको बर्तुलकार सिद्दान्त

अमेरिकी काला अल्पसंख्यक-सिमान्तकृत समुदाय र विद्रोहको बर्तुलकार सिद्दान्त

चाहे अमेरिकी काला जाति होउन् वा रेड ईण्डियन अल्पसंख्यक नै किन नहुन विद्रोह र मौनताको चक्र ढाँचामै उनीहरुको अभिव्यक्ति चलिरहेको छ । यसलाई प्रतिबिम्बित गर्ने काम मिडियाले गरिरहेकै छन् विविध सामाग्री र कभरेज मार्फत । अमेरिकामा त यतिबेला अल्पसंख्यक काला जातिले विद्रोह दौरान मिडियामै आगो लगाईरहेका छन् ।

कोरोना माहामारीमा कृषि क्षेत्रको उत्पादन वृद्धि

कोरोना माहामारीमा कृषि क्षेत्रको उत्पादन वृद्धि

चीनको वुहान शहरबाट संक्रमण शुरु भएको कोरोना भाइरसले अहिले विश्वभरी माहामारीको रुप लिएको छ। कोरोना भाइरससँग आज विश्व समाज लडिरहेको छ। विश्व समाज लकडाउन भित्र रहेकोछ छ। उद्योग धन्दा, कलकारखाना ,होटेल ब्यवसाय,पर्यटन ब्यवसाय,लगायत उत्पादनका सबै ढोका बन्द जस्तै छन्।

सिमामा भारतको हेपाह प्रवृत्ति कहिलेसम्म ?

सिमामा भारतको हेपाह प्रवृत्ति कहिलेसम्म ?

देश स्वतन्त्र भएता पनि लामो समयसम्म छिमेकी देश भारत र चीनको बलमिच्याईमा फसिरहयो । कमजोर देशमा शक्तिशाली देश हावी भईरहनु समान्य रुपमा लिईदा यसले देशलाई नै धेरै नै क्षति भएको छ । सहयोगका नाममा भुगोलमा ठुलो देशले सानो देशलाई गरिने सहयोगमा स्वार्थ मिश्रित वनिदियो । नेपालको गौरवमय ईतिहासमा छिमेकी मुलुक भारत र चीनको फुटाउ र राज गर प्रवृक्तिलाई नेपालका राजनैतिक दलका नेतागणहरुले समयमा वुझन नसक्दा र स्वार्थ प्रेरित भावनामा अंकुश लगाउन नसक्दा देश नै गुलामी गर्न बाध्य बनिदियो ।

कालापानी मात्र होइन , सुगौली सन्धिमा गुमेको भूभाग नेपालले यसरी लिन सक्छ

कालापानी मात्र होइन , सुगौली सन्धिमा गुमेको भूभाग नेपालले यसरी लिन सक्छ

अहिले नेपाल कालापानी र लिपुलेक विवादले आक्रान्त बनेको छ । इतिहासमा सायद नै पहिलो पटक नेपाल राष्ट्रियता सवालमा एक ढिक्का बनेर उभिएको छ । सत्ता पक्ष तथा प्रतिपक्ष अहिले स्वार्थको जोड घटाउमा नलागी अहिले सिमा अतिक्रमण्को सवालमा एक भएर उभिएका छन् ।

अदृश्य दैत्यको साम्राज्य विस्तार

अदृश्य दैत्यको साम्राज्य विस्तार

समग्र विश्व अहिले कोरोना भाइरसको महामारीले कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । आज संसारभरिका देशहरूमा कोराना भाइरसको त्रासदीले जनजीवन अस्तव्यस्त बनेको छ । कोराना भाइरसको प्रकोपले विश्वको शक्तिशाली राष्ट्र अमेरिकालगायत कयौँ अन्य धनी राष्ट्रहरूको जनजीवनलाई अस्तव्यस्त बनाएको छ। कारण कुनै पनि होस् तर, अहिलेसम्ममा मानव समाजको निम्ति यो सबैभन्दा ठूलो चुनौती हो। अहिले दिनहुॅं सबैको जिज्ञासा कहाँ कति मृत्यु भयो र कति संक्रमित भयो अनि यसलाई निर्मूल पार्नसक्ने औषधी र भ्याक्सिन कहिले बनिनेछ भने बारेमा नै लागिरहेको छ।

बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी

बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी

छाङ्रु, दार्चुला । ‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा छ । गाउँ आकर्षक र सुन्दर छ । चारैतिर सेताम्मे हिमालको पर्खाल छ । दिउँसो घाम छिप्पिएसँगै सेतो हिमाल चम्किन्छ र गाउँतिर फर्किएर हाँस्छ । अनि यसै त सुन्दर यो गाउँलाई झनै आकर्षक र उज्यालो बनाइदिन्छ ।

कोरोना विपत्तिः प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव !

कोरोना विपत्तिः प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव !

कोरोना भाइरस (कोभिड– १९)को महामारीसँग जुध्न नसक्दा विश्वको शक्तिशाली मुलुकहरु समेत कमजोर सावित भएका छन् । कोरोनाले अहम्ताको कुनै पनि परिधि हुँदैन रहेछ, स्थान र भुगोल अनुसार अहम्ताको आयामहरु देख्न सकिन्छ । भौगोलिक बनावट र प्राकृतिक उपमाबीचको अहम्ता अन्ततः मानव जातिको लागि मात्र नभएर अन्य सजिव वस्तुका लागि समेत प्रतित्पादक बन्दो रहेछ ।

नीति तथा कार्यक्रममा स्थानीय तह र प्राथमिकताहरु

नीति तथा कार्यक्रममा स्थानीय तह र प्राथमिकताहरु

सरकारले स्थानीय तहसँगको समन्वय र सहकारितामा स्थानीय तहहरुको सर्वागिण विकास गर्ने उद्देश्यसहित आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय तहलाई श्रोत सुनिश्चित गर्ने नीति लिएको कार्यक्रममा यो वर्ष आन्तरिक श्रोत व्यापक परिचालन गरेर विकास निर्माण र तोकिएका प्राथमिकतालाई पुरा गर्ने लक्ष्य लिएको हो ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।