एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्। विस्तृतमा


त्रिवि र संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा स्ववियु निर्वाचन जारी

त्रिवि र संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा स्ववियु निर्वाचन जारी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। केही आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन नसके पनि धेरैमा भने मतदान जारी छ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार बस्ने

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार बस्ने

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ। समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो। जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ।

नेपालको एकदिवसीय वरियतामा सुधार

नेपालको एकदिवसीय वरियतामा सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।

हात्तीको छावालाई दुध खुवाउँदै

हात्तीको छावालाई दुध खुवाउँदै

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिमकेन्द्र खोरसोरमा हात्तीको शल्यक्रिया मार्फत जन्मिएको छावालाई दुध खुवाउँदै माउते र सुसारेहरु ।

नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

काठमाडौँ। नेपालले अरब इमिरेट्स अरब (युएई)लाई जितको लागि २४९ रनको लक्ष्य दिएको छ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गतको खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४९ रन जोडेको हो।

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट विश्वम्भर श्रेष्ठको इजलासमा

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट विश्वम्भर श्रेष्ठको इजलासमा

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ। सर्वोच्च अदालतमा दायर रिट इजलास चौथो क्रममा परेको हो।

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन्।

दुर्गा प्रसाईंको ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक पक्राउ

दुर्गा प्रसाईंको ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक पक्राउ

चितवन। प्रहरीले दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापालाई पक्राउ गरेको छ। थापालाई मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनबाट नियन्त्रणमा लिएको हो। थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलले जानकारी दिए।

वर्ष महिला खेलाडीको अवार्ड अरुणालाई

वर्ष महिला खेलाडीको अवार्ड अरुणालाई

काठमाडौँ। वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले पाएकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड– २०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड शाहीले जितेकी हुन्।

म्यान्चेस्टर सिटीले न्युक्यासललाई हरायो

म्यान्चेस्टर सिटीले न्युक्यासललाई हरायो

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।