गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई बहुमत सांसदहरु समर्थन गरेका हुन् । विस्तृतमा


उदयपुर– १ को मतगणना सुरु

उदयपुर– १ को मतगणना सुरु

उदयपुर। उदयपुर– १ को मतगणना सुरु भएको छ। तीन दिनदेखि रोकिएको मतगणना बिहान ११ बजेदेखि सुरु भएको हो। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई निर्वाचन कानुनको अधीनमा रही मतगणना अधिकारको अख्तियारी दिएपछि विवाद भएको सय मत बदर गरी गणना सुरु गरेका छन्।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ४३ अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ९८ मा पुगेको छ ।

गायक आदित्य नारायण नेपालमा

गायक आदित्य नारायण नेपालमा

काठमाडौँ । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन् । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताए ।

एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो

एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ ।

चितवन २ मा रवि लामिछानेले अग्रता लिए

चितवन २ मा रवि लामिछानेले अग्रता लिए

चितवन । पछिल्लो मतपरिणाम अनुसार चितवन क्षेत्र नम्वर २ मा रवि लामिछानेले कृष्णभक्त पोखरेललाई पछि पार्दै अग्रता लिएका छन् ।

चितवन क्षेत्र नम्बर २ः ४ सय मतगन्दा नेकपा एमालेका उम्मेदवार कृष्ण भक्त पोखरेलले २०७ मत, रवि लामिछानेको कति ?

चितवन क्षेत्र नम्बर २ः ४ सय मतगन्दा नेकपा एमालेका उम्मेदवार कृष्ण भक्त पोखरेलले २०७ मत, रवि लामिछानेको कति ?

चितवन । चितवन क्षेत्र नम्बर २ मा ४ सय मतगन्दा नेकपा एमालेका उम्मेदवार कृष्ण भक्त पोखरेलले २०७ मत प्राप्त गरेका छन् ।

भक्तपुर– १ मा माओवादी केन्द्रको भारी अग्रता

भक्तपुर– १ मा माओवादी केन्द्रको भारी अग्रता

काठमाडौँ। भक्तपुर क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन्। पछिल्लो मतपरिणमअनुसार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ८४५ मत पाएका छन्।

कांग्रेसले खाता खोल्यो, तुलाचनलाई पराजित गर्दै कांग्रेसका थकाली निर्वाचित

कांग्रेसले खाता खोल्यो, तुलाचनलाई पराजित गर्दै कांग्रेसका थकाली निर्वाचित

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खालेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार सम्पन्न मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

सप्तरी २ः सिके राउतको सुरूवाती अग्रता

सप्तरी २ः सिके राउतको सुरूवाती अग्रता

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता बनाएका छन् । सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको २५ मत छ ।

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

काठमाडौँ । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।