गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई बहुमत सांसदहरु समर्थन गरेका हुन् । विस्तृतमा


गठबन्धनमा तालमेल सकसः चार पदमा गाँठो

गठबन्धनमा तालमेल सकसः चार पदमा गाँठो

काठमाडौं । आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ ।

गठबन्धनलाई सकस सिन्धुपाल्चोक एक, टिकट पाउने बस्नेत र सापकोटा ?

गठबन्धनलाई सकस सिन्धुपाल्चोक एक, टिकट पाउने बस्नेत र सापकोटा ?

सिन्धुपाल्चोक । मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरबाट धमाधम उम्मेदवारको नामावली सिफारिस हुने क्रम बढ्दो छ । सिन्धुपाल्चोकका तीन ठुला दलले पनि आइतबार उम्मेदवार सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको छ ।

जसपा अध्यक्ष यादव पर्सा क्षेत्र नं ४ बाट सिफारिस

जसपा अध्यक्ष यादव पर्सा क्षेत्र नं ४ बाट सिफारिस

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पर्सा क्षेत्र नं ४ बाट सिफारिस भएका छन्। आसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका अध्यक्ष यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे ट्राफिक प्रहरीले कारबाही गर्ने

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे ट्राफिक प्रहरीले कारबाही गर्ने

काठमाडौँ । तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्नरपरिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो ।

अनावश्यक राजनीतीकरण दुःखद: प्रचण्ड

अनावश्यक राजनीतीकरण दुःखद: प्रचण्ड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाव दिनुभएको छ। बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्दै उहाँले राष्ट्रिय सहमति जुटाउने सवालमा चासो व्यक्त गर्नुभयो।

खण्डनभन्दा बढी प्रतिप्रश्न

खण्डनभन्दा बढी प्रतिप्रश्न

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गरे ।

लिभरपुलसँग ९ गोल खाएको तीन दिनपछि बर्नमाउथका प्रशिक्षक बर्खास्त

लिभरपुलसँग ९ गोल खाएको तीन दिनपछि बर्नमाउथका प्रशिक्षक बर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब बर्नमाउथले मुख्य प्रशिक्षक स्कट पार्करलाई बर्खास्त गरेको छ । सो क्लबले मंगलबार मुख्य प्रशिक्षक स्कटलाई बर्खास्त गरेको हो । प्रिमियर लिगमा लिभरपुलसँग ९–० ले पराजित भएको तीन दिनपछि स्कट बर्खास्तीमा परेका हुन् ।

रौतहटमा चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

रौतहटमा चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेबको हो ।

मेयर बालेन्द्रलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै सर्वोच्चद्वारा लिखित जवाफ माग

मेयर बालेन्द्रलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ। सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ। न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

पुरानै अवस्थामा मेलम्ची बजार

पुरानै अवस्थामा मेलम्ची बजार

काठमाडौँ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजार। विसं २०७८ असार १ गते र त्यसपछिको बाढीले क्षति पु¥याएको बजार अहिले पुरानै अवस्था र संरचनामा फर्किंदैछ।

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”