एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्। विस्तृतमा

शरद र आरिफले गरे सन्दीप लामिछानेलाई न्यायको माग

शरद र आरिफले गरे सन्दीप लामिछानेलाई न्यायको माग

काठमाडौँ। राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजाय भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन्। दुई खेलाडीहरुले बुधबार बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्यायको माग गरेका हुन्।

इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिने

इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिने

काठमाडौँ। इसेवा मार्फत एनसेलका कुनै पनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ। इसेवा मार्फत एनसेल मोबाइलमा जनवरी महिना अवधिभर जम्मा ६ सय रूपैयाँ भन्दा बढीको टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिनेछ।

जोखिम मोलेर अरुण नदी तर्दै

जोखिम मोलेर अरुण नदी तर्दै

किमाथाङ्का। सङ्खुवासभाको खाँदबारी नगरपालिका –९, तुम्लिङटारस्थित लम्सुवाघाटमा पक्की पुल नहुँदा डुङ्गामा जोखिम मोलेर अरुण नदी तर्दै भोजपुरको षडानन्द नगरपालिका– ६, मच्छेटारका विद्यार्थी।

नेपालमै पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर

नेपालमै पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर

काठमाडौँ। नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरि क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ। जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ। सुरूको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइइको सञ्चालक डा. विशाल ढकालले बताए।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी चयन

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी चयन

काठमाडौँ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डद्वारा समृद्धिको लागि सामूहिक कार्य गर्न आह्वान

प्रधानमन्त्री प्रचण्डद्वारा समृद्धिको लागि सामूहिक कार्य गर्न आह्वान

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्पको आह्वान गरेका छन्। इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन्।

‘दुई दशकमा करिब १७ सय पत्रकारको हत्या’

‘दुई दशकमा करिब १७ सय पत्रकारको हत्या’

पेरिस। विगत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकारमारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ। सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन्।

जलिरहेको कारबाट बाहिर निस्किएर बाँचे क्रिकेटर ऋषभ पन्त

जलिरहेको कारबाट बाहिर निस्किएर बाँचे क्रिकेटर ऋषभ पन्त

भारतीय क्रिकेटर ऋषभ पन्त शुक्रबार बिहान ठूलो सडक दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार निदाएका कारण कार दुर्घटना भएको हो ।

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।