एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
उपुकलपतिलाई एयरपोर्टबाट फर्काइएको घटनामा प्राध्यापक विभाजित

काठमाडौं । क्यानडामा हुन लागेको अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)का उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विमानास्थलबाट फिर्ता गरिएको घटनामा प्राध्यापक नै विभाजित भएका छन् ।
सल्लेडाँडामा बोलेर दुर्घटनामा तीनको मृत्यु, ९ जना घाइते

मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ ।
शिक्षमन्त्री पोखरेलको १७ जना सल्लाहकार

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सचिवलयमा कार्यरत आफ्ना सबैजसो कर्मचारीलाई विभिन्न निकायको जिम्मा दिनुभएको बुझिएको छ ।
प्रचण्ड र ‘रअ’बीच सिङ्गापुरमा चार चरणमा वार्ता !

काठमाडौं । झण्डै दुईसाता लामो सिङ्गापुर बसेर काठमाडौं आएका पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार पटकसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिनिधि र गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिहरूसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।
ढिस्कोले पुरिएर बाग्लुङमा एक जनाको मृत्यु
बागलुङ । माटाको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।
१५ वर्षमा बिहे, २१ वर्षमा विधवा

रोल्पा । लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए ।
जलमग्न भएपछि चाबहिल–बौद्ध दुई घण्टा बन्द

काठमाडौं । वर्षाका कारणले सडकमा पानी जमेपछि चाबहिल–बौद्ध सडक खण्ड दुई घण्टा बन्द भएको छ । बुधबार दिउँसो परेको अविरल वर्षाका कारणले सडक जलमग्न भएपछि सवारीसाधन डुबानमा पर्दा आवतजावत नै बन्द भएको हो ।
भारतीय राज्यसभामा नेपाली र मैथलीमा पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभामा सदस्यहरूले नेपाली र मैथलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम. वेंकैया नायड्ले मंगलवार उक्त जानकारी दिएका हुन् ।
सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने

काठमाडौं । प्राविधिक तथा व्यवसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने भएको छ। सरकारले वैदेशिक रोजराीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यवसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउन तयारी गरेको छ।
मन्त्री बोलाएर प्रधानमन्त्रीले भनेः सिन्डिकेट अन्त्य गर्नू

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई बुधबार प्रधानमन्त्री कार्यालयमा नै बोलाएर सार्वजनिक यातायातमा रहेको सिन्डिकेट पूर्ण रूपमा अन्त्य गर्न निर्देशन दिएका छन्।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।