एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
मन्त्री बोलाएर प्रधानमन्त्रीले भनेः सिन्डिकेट अन्त्य गर्नू

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई बुधबार प्रधानमन्त्री कार्यालयमा नै बोलाएर सार्वजनिक यातायातमा रहेको सिन्डिकेट पूर्ण रूपमा अन्त्य गर्न निर्देशन दिएका छन्।
दुग्ध उत्पादक कृषकलार्इ राहत, अनुदान पाउने

चितवन । भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ ।
आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

खोटाङ । जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
जब प्रधानमन्त्री चुकचुकाए...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई लागेको थिएन कि, यति मार्मिक र वियोगान्त कथा छ, छविलाल पौडेलको । तर, जब सुन्दै गए, प्रम भावविह्वल नै भए । ०६१ जेठ २४ गते गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोग छ, यी बृद्धामाथि ।
कर्मचारीले नै सडकको जग्गा खरिदबिक्री गरेपछि...

गाईघाट । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट
कांग्रेसभित्र फेरि किचलो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र प्रदेश समितिको निर्वाचन गर्ने कि तदर्थ समिति बनाएर अघि बढ्ने भन्नेमा किचलो सुरु भएको छ ।
रोकिएन टिपर दादागिरी

काठमाडौं । राजधानीको जडीबुटीमा जेब्राक्रसअगाडि टिपरले ठक्कर दिँदा मंगलबार मोटरसाइकलमा सवार भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको छ ।
डा. केसी अनशनः आजबाट चिकित्सकले कडा आन्दोलन गर्ने

काठमाडौं । एघार दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।
मन्दिरको जग्गा खुसुखुसु बिक्री

इटहरी । प्रदेश १ को कानुन मन्त्रालयले गत चैत दोस्रो साता प्रदेशभरिका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी ग¥यो । परिपत्रमा सार्वजनिक संस्थाहरूका नाममा रहेका जग्गा ‘अर्को व्यवस्था नभएसम्मका लागि बिक्री गर्न नदिनूु भन्ने उल्लेख थियो ।
नेपाल एयरलाइन्सले पुराना जहाज नउडाउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेवानि)ले अबको दुई वर्षपछि पुराना जहाजबाट उडान नगर्ने उद्घोष गरेको छ। नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई नयाँ उचाइमा लैजाने योजना रहेको बताएका छन्।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।