एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्। विस्तृतमा


नेपाल एयरलाइन्सले पुराना जहाज नउडाउने

नेपाल एयरलाइन्सले पुराना जहाज नउडाउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेवानि)ले अबको दुई वर्षपछि पुराना जहाजबाट उडान नगर्ने उद्घोष गरेको छ। नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई नयाँ उचाइमा लैजाने योजना रहेको बताएका छन्।

रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा ४ यात्रु घाइते

रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा ४ यात्रु घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् ।

कर्मचारीको पेन्सन घट्ने !

कर्मचारीको पेन्सन घट्ने !

काठमाडौं । अर्थ मन्त्रालयले गरेको प्रस्ताव संसदल् स्वीकृत गरेमा आगामी दिनमा कर्मचारीहरुको पेन्सन घट्ने भएको छ । अर्थ मन्त्रालयले पेन्सन घटाउने प्रस्ताव अघि सारेको छ ।

१६ वर्षीय किशोरीलाई जलाएको आशंकामा बुबा, हजुरआमासँगै दुई फूपू समातिए

१६ वर्षीय किशोरीलाई जलाएको आशंकामा बुबा, हजुरआमासँगै दुई फूपू समातिए

बुटवल । आफ्नै छोरीलाई मट्टीतेल छर्केर आगो लगाएको अभियोगमा बाबुसहित चार जना पक्राउ परेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई आगो लगाएको आंशकामा उनका बुबा तेजबहादुर, हजुरआमा हरिकला, फुपूहरू मधु र अमृतालाई इलाका प्रहरी कार्यालय सालझन्डी रूपन्देहीले सोमबार पक्राउ गरेको हो ।

एउटा बिरुवा रोपलाई २० रुपैयाँ दिइने

एउटा बिरुवा रोपलाई २० रुपैयाँ दिइने

सल्यान । शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ । नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गरे ।

छोरी जन्मे वार्षिक १० हजार भत्ता

छोरी जन्मे वार्षिक १० हजार भत्ता

कलैया, बारा । प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।

श्रीमानले अर्को विहे नगरेको भन्दै आत्महत्या

श्रीमानले अर्को विहे नगरेको भन्दै आत्महत्या

बाग्लुङ । आफूबाट छोरा नजन्मिएपछि श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले आत्हत्या गरेकी छिन् । पटकपटक श्रीमानलाई दोस्रो विवाह गर्न उक्साउने गरेपनि श्रीमान्ले दोस्रो विवाह नगरेको भन्दै आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरेकी छिन् ।

अब प्रति घण्टा ६९ रुपैयाँमा काम गर्न पाइने

अब प्रति घण्टा ६९ रुपैयाँमा काम गर्न पाइने

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमिकको न्युनतम पारिश्रमीक १३ हजार ४५० रुपैयाँ निर्धारण गरेको छ । सरकार रोजगारदाता र ट्रेड युनियन प्रतिनिधि सम्मिलित न्युनतम पारिश्रमीक निर्धारण समितिले सिफारिश गरेको आधारमा मन्त्रालयले सोमबार पारिश्रमिक निर्धारण गरेको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरु ग्राहकलाई यसरी ठग्दै

इन्टरनेट सेवा प्रदायक कम्पनीहरु ग्राहकलाई यसरी ठग्दै

काठमाडौं, असार २६ । सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायकले कानूनमा स्पष्ट उल्लेख गरिएको व्यवस्था विपरित सेवाग्राहिबाट अतिरिक्त शुल्क असुल गर्ने गरेको पाइएको छ । सेवा प्रदायकले इन्टरनेट सेवा उपलब्ध गराउँदा सेवाग्राहिसँग विभिन्न शीर्षकमा शुल्क लिने गरेका हुन् ।

त्रिभुवन विमानस्थलको फोहोरमा राजनीति, ५ करोडको चलखेल

त्रिभुवन विमानस्थलको फोहोरमा राजनीति, ५ करोडको चलखेल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै सरोकारवालाई फोहोरको चिन्ता हुने गरेको छ । पछिल्लो केही बर्षयता भने केही सुधारसमेत भएको थियो ।

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।