एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
छाउगोठमा सँगै सुतेकी साथीको मिलेमतोमा सामुहिक बलात्कार

सुर्खेत । महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छन्।
दुई अध्यक्षले कसरी बैठकको अध्यक्षता गर्ने भन्नेमा नेकपाको नीतिगत अन्योल

काठमाडौं । नेकपामा दुई अध्यक्षको अधिकार क्षेत्र बराबर हुने व्यवस्था छ। तर अहिलेसम्म त्यसको कार्यविधि टुंगो नलाग्दा बैठकको अध्यक्षता आलोपालो हुन सकेको छैन।
नेकपाभित्रबाटै पहिलोपटक सरकारको आलोचना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना भएको छ ।
मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

काठमाडौं । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ ।
सशस्त्र प्रहरीका पाँच एआईजीले किन दिए राजिनामा ?
काठमाडौं । सशस्त्र प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)ले बिहीबार राजीनामा दिएका छन् । पाँचै जना एआईजीले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालमार्फत गृह मन्त्रालयमा राजिनामा बुझएका हुन ।
ब्यारेज भासिने खतरा, सुरक्षित रहन रेड अलर्ट

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कोसी पुलको बिचमा परेका ठुलठुला खाल्डाको कारण यात्रा सकसपुर्ण बन्न थालेको छ । खाल्डामा चिप्लिएर गत असार ६ गते हेटौडाबाट विराटनगर जाँदै गरेको स्कार्भेटर बोकेको ट्रक कोसी नदीमा पल्टियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भयो भने सात जना घाइते भए ।
प्रधानमन्त्री ओलीको सचिवालयमा तीन भाईको करोडौं कमिशन खाने यस्तो सेटिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य भइसकेको भनेर केही दिन अगाडि संसदमा सम्बोधन गरेको अवाज मत्थर हुन नपाउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ज्ञानेश्वर काठमाडौंले करोडौं रुपियाँ कमिशन खाने गरेर योजना बनाएको छ ।
मन्त्री अधिकारीको आर्शिवादले विमानस्थल तस्करको अखडा बन्ने खतरा !
काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तस्कर र गैरकानूनी काम गर्ने गिरोहको अखडा बन्ने खतरा बढेको छ । व्यापारीका रुपमा विमानस्थ प्रवेश गर्नेहरु गैरकानूनी र सम्झौता विपरितका काम गर्न मात्र लालायित हुन्छन्
बुढीगण्डकीमा जलमाफियाको जगजगी, वाम मन्त्रीहरु ठेकेदार भट्टको प्रभावमा

काठमाडौं । नेपालको जलविद्युत् निर्माणको क्षेत्रमा बद्नामी कमाएको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप (सीजीजीसी) लाई बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा दिन जलमाफिया गिरोह फेरी सक्रिय भएको छ ।
छाउगोठमा सुतिरहेकी किशोरीमाथि सामूहिक बलात्कार

सुर्खेत । महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् ।
समाचार ट्रेण्डिङ्ग
- धानबाडा गाउँ
- काठमाडौँ महानगरले मापदण्ड विपरीतका ९ हजार ‘साइन बोर्ड’ हटायो
- नबिलका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान किन्दा छुट
- "लिटेरेरी मिसनमा अगाडि बढ्दै रोटरी"
- निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध
- कर्णाली प्रदेशकी सभामुख गुरुङले पार्टी सदस्यता परित्याग गरिन्
- बागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती गरिने
- दुई स्वतन्त्र प्रदेशसभा सदस्य जसपा प्रवेश
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।