एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
छाउगोठमा सुतिरहेकी किशोरीमाथि सामूहिक बलात्कार

सुर्खेत । महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् ।
दोहोरो नागरिकताधारीलाई संकट

काठमाडौं । सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनु पर्ने भन्दै दायर भएको रिट खारेज गरेको छ ।
नेपालमा पनि घण्टाको तलब तोकिँदै
काठमाडौं । अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ ।
देउवा सरकारका सबै नियुक्ति खारेज गर्दै ओली सरकार

काठमाडौं । मन्त्रिपरिषद्को हिंजोको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।
नर्सिङ कलेज सम्बन्धनमा शिक्षामन्त्रीको चलखेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मापदण्डविपरीत नर्सिङ कलेजलाई सम्बन्धन दिन चलखेल शुरु गर्नुभएको छ । आफ्ना सहयोगी सुदर्शन पराजुलीमार्फत व्यावसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) का पदाधिकारीलाई २०६९ सालदेखि रोकिएका संस्थालार्ई तत्काल सम्बन्धन दिन दबाब दिनुभएको हो ।
माओको देशमा नेपालीको मरण
काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा रहँदा धेरै नेपाली निकै खुशी थिए । चीनटबाट रेल र तेल आउनेमा आशावादी थिए । त्यही समय एक परिवारचाँहि उत्तरबाट आफन्तको लास ल्याउन प्रधानमन्त्रीले सहयोग गर्नुपर्यो भन्दै हारगुहार गरिरहेको थियो ।
शान्ति स्थानपनाको लागि कंगो जान ठिक्क परेका एक सेनाद्वारा सुसाइड

काठमाडौं । शन्ति स्थापनार्थ कंगो जान ठिक्क परेका पशुपतिप्रसाद गणका एकजना नायकले गत शुक्रबार राति कञ्चटमा गोली हानेर आफ्नो प्राणपखेरु आफैं उडाएका छन् । फौजभित्र विदेशको मिसनमा छनौट हुनु आर्थिक आर्जनका दृष्टिले पनि आकर्षक मानिन्छ ।
डा. केसी अनसनमा, कर्णालीका डाक्टर काम छोडेर आन्दोलनमा

जुम्ला । चिकित्सक गोविन्द केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका पाँच जिल्लाका चिकित्सकले आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेका छन् ।
रातो झन्डाको आडमा खत माफ हुने अराजकता बढ्योः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई भेटेका छन् ।
आजदेखि मौसममा सुधार आउने

काठमाडौं । केही दिनदेखि सक्रिय मनसुनी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दा बुधबारदेखि मौसममा सुधार आउने मौसमविद्को पूर्वानुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले मंगलबारदेखि केही कमजोर भएको मनसुन मध्य र पूर्वी भूभागमा केन्द्रित हुँदा ठूलो वर्षा नहुने बताए।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।