एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
भागबन्डा नमिल्दा समिति गठनमा किचलो

काठमाडौं । दलहरूबीच समिति सभापतिमा भागबन्डा नमिल्दा संसदीय समिति गठनमा अलमल देखिएको छ। ‘मिनी पार्लियामेन्ट’का रूपमा चिनिने विषयगत समिति गठन नहुँदा संघीय संसद्का दुवै सदनले नियम निलम्बन गर्दै विधेयकहरू सीधै पारित गर्न थालेका छन्।
बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई !
काठमाडौं । सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।
महानगरका विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने
काठमाडौं । महानगरपालिकाभित्र सञ्चालन हुने संस्थागत र सामुदायिक विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयले २ र संस्थागत विद्यालयले १२ प्रकारका कर तिनुपर्ने भएको छ ।
सीआईबीलाई यसरी टक्कर दिँदै गृहमन्त्री

काठमाडौं । नेपाल प्रहरी संगठनकै इज्जत धानेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पछिल्लो महिना सूताएको छ । अर्थात् ब्यूरोले ठूला अपराधका घटनाहरुको अनुसन्धान गर्न सकेका छैनन् ।
प्रहरीले डा. केसीलाई तीन दिनदेखि ‘गैरन्यायिक नियन्त्रणमा’ राखेको रहस्य खुल्यो

काठमाडौ । स्वास्थ्य सेवा र शिक्षामा सुधारका लागि विभिन्न माग राखी १५ औं अनशन सुरु गरेका डा. गोविन्द केसीलाई प्रहरीले तीन दिनदेखि ‘गैरन्यायिक नियन्त्रणमा’ राखेको खुलेको छ ।
सशस्त्रद्वारा संगठन पुनःसंरचना कार्यान्वयन गर्न परिपत्र जारी
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले संगठन पुनःसंरचना कार्यान्वयनका लागि आवश्यक तयारी गर्न मातहत निकायलाई परिपत्र जारी गरेको छ ।
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ

काठमाडौं । प्रवेशाज्ञा (भिसा)ले म्याद सकिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।
विपक्षीको अवरोधपछि चिकित्सा शिक्षा विधेयक फिर्ता

काठमाडौं । सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण फिर्ता हुने भएको छ । प्रतिस्थापन विधेयक वैशाख २० गतेभित्र पारित नभएपछि फिर्ता हुने भएको हो । बिहीबारभित्र प्रतिस्थापन विधेयक पारित नभएमा सरकारले दुईपटक ल्याएको अध्यादेश सो दिनदेखि नै निस्क्रिय हुने भएको छ ।
डा. केसीले भने ‘मेरो लडाइँ जारी छ’

जुम्ला । चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीले माग पूरा नभएसम्म आफ्नो लडाइँ जारी रहने दोहोर्याएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले भने, ‘चिकित्सा शिक्षा विधेयक सरकारले मेडिकल माफियाका पक्षमा ल्याउन खोजेको छ, मैले त्यसको विरोध गरेको हुँ।’
पहाडको पहिरो र मधेसमा बाढीले १ दर्जनको मृत्यु

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।