गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई बहुमत सांसदहरु समर्थन गरेका हुन् । विस्तृतमा


यस्तो चेपुवामा परेपछि उपेन्द्रको सत्तारोहण

यस्तो चेपुवामा परेपछि उपेन्द्रको सत्तारोहण

काठमाडौं । सरकारमा नजाँदा दुई नम्बर प्रदेश र सिंगो तराईमा कमजोर भइने र जाँदा तराईबासीलाई धोका दिएको ठहरिने भएपछि संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव अप्ठेरोमा पर्नुभएको थियो ।

ढुंगाले लागेर २ महिलाको मृत्यु

बझाङ । बझाङको तलकोट गाउँपालिका–३ बस्टीमा ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तलकोट गाउँपालिका–३, बस्टीकी ४५ वर्षीया मीरा रोकाया र सोही गाउँकी ३२ वर्षीया जुनकिरी चँदारा रहेका छन्। बिहीबार साँझ ६ः३० बजे सो घटना भएको प्रहरीले जनाएको छ।

चेपुवामा परेपछि उपेन्द्रको सत्तारोहण

चेपुवामा परेपछि उपेन्द्रको सत्तारोहण

काठमाडौं । सरकारमा नजाँदा दुई नम्बर प्रदेश र सिंगो तराईमा कमजोर भइने र जाँदा तराईबासीलाई धोका दिएको ठहरिने भएपछि संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव अप्ठेरोमा पर्नुभएको थियो ।

नेकपाका कुन कमिटीमा कस्ता अधिकार ?

नेकपाका कुन कमिटीमा कस्ता अधिकार ?

काठमाडौं । नेकपाले पार्टीको केन्द्रीय सचिवालयलाई केन्द्रीय कार्ययोजना प्रस्ताव तयार पार्नेदेखि मातहतका पार्टी कमिटी, विभाग र जनवर्गीय संगठनहरूको मूल्याकंन प्रतिवेदन तयार पार्र्ने र केन्दीय कार्यालय सञ्चालन गर्नेसम्मको अधिकार दिएको छ।

बन्दीपुरमा अब केबलकार

बन्दीपुरमा अब केबलकार

दमौली । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण चिनिएको पुरानो सांस्कृतिक गाउँ बन्दीपुरमा केबलकार सेवासमेत सुरु हुने भएको छ। झन्डै आठ वर्षअघि लाइसेन्स लिएको बन्दीपुर केबलकार कम्पनीले यही असारबाट काम थाल्दै छ।

अब जग्गा बाँझो राख्न नपाइने

अब जग्गा बाँझो राख्न नपाइने

जनकपुरधाम । प्रदेश २ मा सिँचाइ अभावले बर्सेनि हजारौं बिघा जग्गा बाँझै रहन्छन्। बढी जग्गा भएकाहरूले मजदुर अभावमा खेती गर्न सकेका छैनन्। कतिपय किसान भने खेती गर्ने जग्गा नपाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्छन्।

विप्लव र बिजुक्छेसँग पनि एकताको प्रयास गर्दै नेकपा !

विप्लव र बिजुक्छेसँग पनि एकताको प्रयास गर्दै नेकपा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्य दलसँग पनि एकताको प्रयास थालेको छ । नेकपाले उपेन्द्र यादव नेतृत्वको संघय समाजवादी फोरम (संसफो) र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकताका लागि छलफल चलाएको छ ।

नेपाल आयल निगमलाई ‘घायल निगम’ बनाउनेहरू...

नेपाल आयल निगमलाई ‘घायल निगम’ बनाउनेहरू...

काठमाडौं । नेपाल आयाल निगमलाई ‘घायल निगम’ बनाउनेहरूको सूची निकै लामो छ। हरेक वर्ष सूची थपिदै जान्छ। सर्वसम्मत् रूपमा त्यस्तो सूचीको अग्रपङ्तीमा पर्ने खड्का थरका निगमका कार्यकारी निर्देशकले बिहीबार राजीनामा ठोकेछन्। कार्य अवधि सकिनुभन्दा ६ महिना अघि नै।

सीमामा फेरि एसएसबीद्वारा कुटिए नेपाली

सीमामा फेरि एसएसबीद्वारा कुटिए नेपाली

दार्चुला । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरिक भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।

महिनायता मठमन्दिर धाउँदै पारस साह

महिनायता मठमन्दिर धाउँदै पारस साह

काठमाडाैं । पूर्वयुवराज पारस शाह पछिल्लो समय धार्मिक कार्यक्रममा व्यस्त हुन थाल्नुभएको छ। परिवार छाडेर एक्लै बस्दै आउनुभएका पारस एक महिनायता विभिन्न मठमन्दिरको दर्शनमा धाउन थाल्नुभएको छ।

पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।