गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई बहुमत सांसदहरु समर्थन गरेका हुन् । विस्तृतमा


नेपालीलाई कतारमा ९० लाख जरिवाना !

नेपालीलाई कतारमा ९० लाख जरिवाना !

काठमाडौं । राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो ।

सुनकाण्डले आइजीपी हुन नपाएका खरेल र पूर्व एआइजी भण्डारीलाई संकट

सुनकाण्डले आइजीपी हुन नपाएका खरेल र पूर्व एआइजी भण्डारीलाई संकट

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्धय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन् ।

राजपाले अन्तर्राष्ट्रिय अनुभव लिने

राजपाले अन्तर्राष्ट्रिय अनुभव लिने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी एकीकरण सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव लिने भएको छ । दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेरै त्यस्तो अनुभव लिइरहेको हो ।

३० जना नेपाली लागूऔषधको मुद्दामा कतारी जेलमा

३० जना नेपाली लागूऔषधको मुद्दामा कतारी जेलमा

काठमाडौं । राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो ।

चीनमा एक नेपालीको मृत्यु

चीनमा एक नेपालीको मृत्यु

काठमाडाैं । चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ । काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटको संयोजनमा नेपालका विभिन्न विद्यालयका सञ्चालकहरु जेठ १२ गते शनिबार काठमाडौंबाट चीन आएका थिए ।

सय दिनमा गृहमन्त्री थापाले क- के गरे ?

सय दिनमा गृहमन्त्री थापाले क- के गरे ?

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा भएका उपलब्धि सार्वजनिक गरेका छन् ।

चम्किला तरकारीमा विषादी

चम्किला तरकारीमा विषादी

काठमाडौं । बजारमा भित्रिने तरकारीमा छ्यापछ्याप्ती विषादीको प्रयोग हुने गरेको भेटिएको छ। बाली संरक्षण निर्देशनालयले सबै तरकारी र फलफूलमा ५ देखि १० प्रतिशतसम्म विषादीको मात्रा प्रयोग हुने गरेको बताएको छ।

ठगीकाे आरोपमा उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष ताम्राकार पक्राउ

ठगीकाे आरोपमा उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष ताम्राकार पक्राउ

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उहाँकै निवास कमलविनायकबाट उहाँलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ ।

सरकारी अस्पतालमा निजी फार्मेसीलाई बन्देज

सरकारी अस्पतालमा निजी फार्मेसीलाई बन्देज

काठमाडौं । सरकारी अस्पतालले अब आफैंले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएको छ । जनशक्ति, औषधि लगायतका कारणले निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न दिने निर्णय बदर गर्र्दै सर्वोच्च अदालतले नागरिकको पहुँच पुग्ने गरी अनिवार्य रुपमा अस्पताल हाताभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने !

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने !

काठमाडाैं । नौ महिनादेखि निरन्तर आकालो लागेको पेट्रालियम पदार्थको मूल्य अझ बढ्दै जाने सम्भावना छ । २०७४ असोज १६ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । त्यसबेला पेट्रोल प्रतिलिटर ९८ रुपियाँ थियो भने अहिले ११३ रुपियाँ पुगेको छ ।

पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।