एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
मन्त्री अधिकारीको आर्शिवादले विमानस्थल तस्करको अखडा बन्ने खतरा !
काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तस्कर र गैरकानूनी काम गर्ने गिरोहको अखडा बन्ने खतरा बढेको छ । व्यापारीका रुपमा विमानस्थ प्रवेश गर्नेहरु गैरकानूनी र सम्झौता विपरितका काम गर्न मात्र लालायित हुन्छन्
बुढीगण्डकीमा जलमाफियाको जगजगी, वाम मन्त्रीहरु ठेकेदार भट्टको प्रभावमा

काठमाडौं । नेपालको जलविद्युत् निर्माणको क्षेत्रमा बद्नामी कमाएको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप (सीजीजीसी) लाई बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा दिन जलमाफिया गिरोह फेरी सक्रिय भएको छ ।
छाउगोठमा सुतिरहेकी किशोरीमाथि सामूहिक बलात्कार

सुर्खेत । महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् ।
दोहोरो नागरिकताधारीलाई संकट

काठमाडौं । सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनु पर्ने भन्दै दायर भएको रिट खारेज गरेको छ ।
नेपालमा पनि घण्टाको तलब तोकिँदै
काठमाडौं । अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ ।
देउवा सरकारका सबै नियुक्ति खारेज गर्दै ओली सरकार

काठमाडौं । मन्त्रिपरिषद्को हिंजोको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।
नर्सिङ कलेज सम्बन्धनमा शिक्षामन्त्रीको चलखेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मापदण्डविपरीत नर्सिङ कलेजलाई सम्बन्धन दिन चलखेल शुरु गर्नुभएको छ । आफ्ना सहयोगी सुदर्शन पराजुलीमार्फत व्यावसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) का पदाधिकारीलाई २०६९ सालदेखि रोकिएका संस्थालार्ई तत्काल सम्बन्धन दिन दबाब दिनुभएको हो ।
माओको देशमा नेपालीको मरण
काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा रहँदा धेरै नेपाली निकै खुशी थिए । चीनटबाट रेल र तेल आउनेमा आशावादी थिए । त्यही समय एक परिवारचाँहि उत्तरबाट आफन्तको लास ल्याउन प्रधानमन्त्रीले सहयोग गर्नुपर्यो भन्दै हारगुहार गरिरहेको थियो ।
शान्ति स्थानपनाको लागि कंगो जान ठिक्क परेका एक सेनाद्वारा सुसाइड

काठमाडौं । शन्ति स्थापनार्थ कंगो जान ठिक्क परेका पशुपतिप्रसाद गणका एकजना नायकले गत शुक्रबार राति कञ्चटमा गोली हानेर आफ्नो प्राणपखेरु आफैं उडाएका छन् । फौजभित्र विदेशको मिसनमा छनौट हुनु आर्थिक आर्जनका दृष्टिले पनि आकर्षक मानिन्छ ।
डा. केसी अनसनमा, कर्णालीका डाक्टर काम छोडेर आन्दोलनमा

जुम्ला । चिकित्सक गोविन्द केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका पाँच जिल्लाका चिकित्सकले आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेका छन् ।
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।