एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
फुटेको ८ महिनापछि राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकीकरण प्रक्रिया शुरु
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक बीच एकीकरण प्रक्रिया सुरु भएको छ ।
कोरियामा एक नेपालीको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।
महिला डाक्टरको अचम्मको अपराध

काठमाडौं । प्रविधिले जति सहजता र सुविधा दिएको छ, त्यति न समस्याहरु पनि थपिदै गएको छ । सामाजिक संजाल नेपाली समाजमा छोटो समयमै लोकप्रिय हुँदै गएको छ ।
प्रहरीमा फेरि सुरु भयो गुटबन्दी
काठमाडौं । दुई महिनाअघि सरकारले सवेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेपछि प्रतिस्पर्धी रहेका रमेश खरेलले खनालको कमाण्डमा काम गर्न नसक्ने भन्दै राजिनामा दिए ।
प्रधानमन्त्रीको भ्रमणमा प्रसारण लाइन सम्झौता हुने
काठमाडौं । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तरदेशीय सीमापार प्रसारण लाइनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने भएको छ ।
एसइईको नतिजा एक साताभित्र

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।
बाजुरामा लघुजलविद्युत आयोजना अवरुद्ध

बाजुरा । बाजुराको गौमूल गाउँपालिका–२ मा रहेको तुसारीगार्ड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ । विद्युत्को मेशिनमा खराबी आएपछि विद्युुत् सेवा अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले जनाएको छ । विद्यत् बन्द भएपछि स्थानीय २५० परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् ।
ओली नेतृत्वको सरकारमा सहभागी हुन राजपा तयार

महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।
एसईई नतिजा असार १० भित्रै, प्राविधिकको पनि एकै पटक नतिजा सार्वजनिक हुने

काठमाडौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ ।
पार्टीमा देउवाको प्रभाव खुम्चिन थाल्यो

काठमाडौं । कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ ।
समाचार ट्रेण्डिङ्ग
- धानबाडा गाउँ
- काठमाडौँ महानगरले मापदण्ड विपरीतका ९ हजार ‘साइन बोर्ड’ हटायो
- नबिलका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान किन्दा छुट
- "लिटेरेरी मिसनमा अगाडि बढ्दै रोटरी"
- निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध
- कर्णाली प्रदेशकी सभामुख गुरुङले पार्टी सदस्यता परित्याग गरिन्
- बागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती गरिने
- दुई स्वतन्त्र प्रदेशसभा सदस्य जसपा प्रवेश
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।