एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्। विस्तृतमा


बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन, ३ प्रहरीसहित ८ जना प्रदर्शनकारी घाइते

बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन, ३ प्रहरीसहित ८ जना प्रदर्शनकारी घाइते

दाङ । बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् ।

बिक्न छाडेपछि सयौँ किसानले सडकमा बगाए दूध

बिक्न छाडेपछि सयौँ किसानले सडकमा बगाए दूध

झापा । दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् ।

किन भयो हिलाम्ये बर्षा ? बर्षाको पानी प्रयोग नगर्न विज्ञहरुको सुझाव

किन भयो हिलाम्ये बर्षा ? बर्षाको पानी प्रयोग नगर्न विज्ञहरुको सुझाव

काठमाडौं । शुक्रबार साँझपछिको बर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर आगन र आसपासको बोट बिरुवा हिलाम्मे भएका छन् भने, अन्य सामाग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ ।

हाइड्रोको बाँध निर्माणस्थलमा पहिरो खस्दा चार जना बेपत्ता

हाइड्रोको बाँध निर्माणस्थलमा पहिरो खस्दा चार जना बेपत्ता

काठमाडौं । अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा दुई भारतीयसहित चार जना सुरुङभित्रै थुनिएर बेपत्ता भएका छन्।मकालु गाउँपालिका–५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८ः४० बजे पहिरो खसेको हो।

सरकारको कामले जनस्तरमा राम्रो प्रभाव परेको निष्कर्ष !

सरकारको कामले जनस्तरमा राम्रो प्रभाव परेको निष्कर्ष !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीले सरकारको कामले जनस्तरमा राम्रो प्रभाव परेको निष्कर्ष निकालेको छ । पार्टी एकता प्रक्रियाले जनस्तरमा सकारात्मक प्रभाव पर्नुको साथै सरकारको कामले जनस्तरमा नयाँ आशा जगाएको निष्कर्ष निकालेको हो ।

३२ जिशिकाद्वारा मनपरी बजेट निकासा

३२ जिशिकाद्वारा मनपरी बजेट निकासा

काठमाडौं । तत्कालीन जिल्ला शिक्षा कार्यालय काठमाडौं लगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५५औं वार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलव भत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपियाँ बढी निकासा गरेको पाइएको छ ।

यस्तो अवस्थामा हुनेछ जनमत संग्रह

यस्तो अवस्थामा हुनेछ जनमत संग्रह

काठमाडौं । राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेर जनमत संग्रहसम्बन्धी प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

फेरि स¥यो रानीपोखरी पूनःनिर्माणको मिति

फेरि स¥यो रानीपोखरी पूनःनिर्माणको मिति

काठमाडौं । रानीपोखरी साउन लागेपछि मात्रै पूनर्निमाण हुने भएको छ । जेठ १५ गतेबाट शुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले साउनको पहिलो हप्ताबाट शुरु हुन लागेको हो ।

नेपाल टेलिभिजनको अध्यक्षमा महेन्द्र विष्ट, राससमा श्यामल नियुक्त

नेपाल टेलिभिजनको अध्यक्षमा महेन्द्र विष्ट, राससमा श्यामल नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्द्र विष्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रहेका विष्टलाई नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त गरेको हो।

कांग्रेसमा गूटगत समूहको यस्तो दाउ

कांग्रेसमा गूटगत समूहको यस्तो दाउ

काठमाडौं । नेपाली कांग्रेस संसद्को प्रमुख प्रतिपक्षी दल । तर, निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि रन्थनिएको कांग्रेस नेर्ततव अझै उठ्न सकेको छैन ।

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।