एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
मन्त्री विभाजित हुँदा ठेकेदारमाथिको कारबाही रोकियो
काठमाडौं । दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ । गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो।
कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष ९ जनाले ज्यान गुमाउने

काठमाडौं । रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।
सिंहदरबारमा चोरको सनसनी

काठमाडौं । सिंहदरबारमा चोर छिर्यो भनौं, त्यो सम्भव छैन । कर्मचारीले बदमासी गरेको भनौ, त्यत्रो वर्ष गल्ती नगरेको गल्ती अहिले कसरी गरे होलान् !
किन क्षतिपूर्ति लिन जाँदैनन् बलात्कृत ?

भैरहवा । बलात्कृत भएका पिडितलाई पुर्नस्थापना गर्न क्षतिपूर्ति दिने कानुनी व्यवस्था छ । तर, मुद्धा किनारा लागेपछि अधिकांश पिडित क्षतिपूर्ति लिन जाँदैनन् । अदालतबाट करणी मुद्धामा दोषी ठहरीएकाबाट जेल सजायसँगै क्षतिपूर्ति भराउने आदेश भए पनि पिडितले क्षतिपूर्ति लिन नगएको पाइएको हो ।
रक्सी पिउँदै गुप्तचर अधिकृतबीच दरबारमार्गमा ‘ग्याङ फाइट’

काठमाडौं । दरबारमार्गस्थित रोयल साइनो रेस्टुँरामा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ ।
राजधानीका यी २३ डेरीका दूध अखाद्य

काठमाडौं । राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ ।
माल्दिभ्सविरुद्ध भारतले लगायो अघोषित नाकाबन्दी

काठमाडौं । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।
पक्राउ परेका नागराज अन्डरवल्र्ड डन दाउद इब्राइमको नेपाल प्रतिनिधि

काठमाडौं । नेपाल र बेलायतबाट सट्टेबाजको धन्दा चलाउने गिरोहका प्रमुख अमृत भनिने नथमल अग्रवाल (नागराज) अन्तर्राष्ट्रिय अन्डरवल्र्ड डन दाउद इब्राइमको नेपाल प्रतिनिधि भएको खुलेको छ।
कहिले तोडिएला इन्धनमा भारतको एकाधिकार ?
काठमाडौं । चीनबाट इन्धन ल्याउन यसअघि गरेको सहमतिबाट नेपाल पछाडि हटेको छ। प्रधानमन्त्री केपी ओलीले यसअघिको चीन भ्रमण अर्थात् २०७२ को चैतमा यस्तो सहमति गरेका थिए।
तरकारीमा बिचौलिया : कारबाही रोक्न अदालतमा

काठमाडौं । कालिमाटी तरकारी बजारमा सम्झौताविपरीत व्यापार गर्दै आएकाहरूमाथिको कारबाही प्रक्रिया लम्बिने भएको छ। द्विपक्षीय सम्झौताविपरीत तरकारी, फलफूल, माछा र खाद्यान्नको पसल सञ्चालन गर्दै आएका व्यापारी र बिचौलियामाथि कारबाही प्रक्रिया सुरु भएलगत्तै जिल्ला अदालतमा निवेदन परेको छ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।