एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
नेकपाको आम्दानी मासिक १० करोड, को बाट कति ?

काठमाडौं । पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ ।
निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ । दुई वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका सदस्यको पनि जिल्लामा सदस्यता नरहने शाखाले जनाएको छ । महासंघ प्रदेश समितिको निर्देशनअनुसार सदस्यता शुद्धीकरण अभियान थालिएको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो ।
सरकारको निर्णय उल्ट्याउने ध्यानमा सिन्डिकेटवाला

काठमाडौं । सरकारले साउन १ गतेदेखि यातायात समितिहरु नविकरण नगर्ने निर्णय गरे पनि ठूला यातायात समिति भने कम्पनीको रुपमा दर्ता हुन अझै अटेरी गरिरहेका छन् ।
कहाँ पुग्यो सुन प्रकरणको अनुसन्धान ? के गर्दैछ छानविन समिति ?

काठमाडौं । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद थपिएसँगै समिति थप सक्रिय भएको छ ।
गौरव तिवारी गिरोह पूर्व आईजीपीको संरक्षणमा सट्टेबाजी धन्दा चलाउँदै
काठमाडौं । खेलमा सट्टेबाजी गराउँदै आएको गिरोहलाई प्रहरीले संरक्षण दिन थालेपछि करोडौंको अवैध कारोबार भइरहेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाईन मार्फत सट्टेबाजी गर्दै आएको गौरव तिवारीको गिरोह अहिले वल्र्डकपमा प्रहरी संरक्षणमा नै सट्टेबाजीको धन्दा चलाइरहेको छ ।
प्रेमीले युवती अपहरण गरेपछि...

काठमाडौं । वीरगन्ज महानगरपालिका–७ कुम्हाल टोलकी २३ वर्षीया युवती नेहा कर्ण अपहरणमा परेको ११ दिन बितिसक्दा पनि भेटिएकी छैनन्। नेहाको खोजीमा प्रहरीले चासो नदेखाएको उनका अभिभावकले गुनासो गरेका छन्।
राष्ट्रपति सी चिनफिङले भनेः चिनियाँ रेल नेपाल पुग्छ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा हुँदै सिगात्से पुगेको रेल केही वर्षभित्रै काठमाडौं पुग्ने आशा व्यक्त गरेका छन्। पिपल्स ग्रेट हल अफ चाइनामा बुधबार शिष्टाचार भेटका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी प्रतिनिधिमण्डलसामु राष्ट्रपति सीले त्यस्तो आशा व्यक्त गरेका हुन्।
विदेशमा बसेर नेपाललाई गाली गर्नेलाई यस्तो कानुन

काठमाडौं । नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, ट्वीटरको अनुगमन गर्ने भएको छ ।
बेलायतको नक्कली पासपोर्ट बोक्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ
काठमाडौं । बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् ।
क–कसको पैसा र सुविधा काटिँदै ?

काठमाडौं । मितव्ययिताको नीतिको कारण कतिपयले खाइपाई आएका सुविधा कटौतीमा परेका छन् । हरेक साउन लागेपछि दुर्गमसहित केही निकायमा कार्यरत कर्मचारीमा दुई रहर एकसाथ पलाउँथ्यो, एउटा बढुवाको नम्बर अर्को अतिरिक्त भत्ता ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।