एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्। विस्तृतमा


फुटेको ८ महिनापछि राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकीकरण प्रक्रिया शुरु

फुटेको ८ महिनापछि राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकीकरण प्रक्रिया शुरु

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक बीच एकीकरण प्रक्रिया सुरु भएको छ ।

कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।

महिला डाक्टरको अचम्मको अपराध

महिला डाक्टरको अचम्मको अपराध

काठमाडौं । प्रविधिले जति सहजता र सुविधा दिएको छ, त्यति न समस्याहरु पनि थपिदै गएको छ । सामाजिक संजाल नेपाली समाजमा छोटो समयमै लोकप्रिय हुँदै गएको छ ।

प्रहरीमा फेरि सुरु भयो गुटबन्दी

प्रहरीमा फेरि सुरु भयो गुटबन्दी

काठमाडौं । दुई महिनाअघि सरकारले सवेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेपछि प्रतिस्पर्धी रहेका रमेश खरेलले खनालको कमाण्डमा काम गर्न नसक्ने भन्दै राजिनामा दिए ।

प्रधानमन्त्रीको भ्रमणमा प्रसारण लाइन सम्झौता हुने

प्रधानमन्त्रीको भ्रमणमा प्रसारण लाइन सम्झौता हुने

काठमाडौं । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तरदेशीय सीमापार प्रसारण लाइनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने भएको छ ।

एसइईको नतिजा एक साताभित्र

एसइईको नतिजा एक साताभित्र

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

बाजुरामा लघुजलविद्युत आयोजना अवरुद्ध

बाजुरामा लघुजलविद्युत आयोजना अवरुद्ध

बाजुरा । बाजुराको गौमूल गाउँपालिका–२ मा रहेको तुसारीगार्ड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ । विद्युत्को मेशिनमा खराबी आएपछि विद्युुत् सेवा अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले जनाएको छ । विद्यत् बन्द भएपछि स्थानीय २५० परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् ।

ओली नेतृत्वको सरकारमा सहभागी हुन राजपा तयार

ओली नेतृत्वको सरकारमा सहभागी हुन राजपा तयार

महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।

एसईई नतिजा असार १० भित्रै, प्राविधिकको पनि एकै पटक नतिजा सार्वजनिक हुने

एसईई नतिजा असार १० भित्रै, प्राविधिकको पनि एकै पटक नतिजा सार्वजनिक हुने

काठमाडौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ ।

पार्टीमा देउवाको प्रभाव खुम्चिन थाल्यो

पार्टीमा देउवाको प्रभाव खुम्चिन थाल्यो

काठमाडौं । कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ ।

पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।