एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
छाउगोठमा सर्पले डस्दा किशोरीको ज्यान गयो

काठमाडाैं । अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ ।
सांसद रेशम चौधरीको शपथग्रहण भए राजपा सरकारमा जाने
काठमाडौं । मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र जबर्जस्त बहस सुरु भयो, सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने ?
विमानस्थलबाट गुप्तचरको सेटै परिवर्तन !

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानस्थल निगरानी उपशाखामा खटिने पूरै सेट विभाग तानिएको छ। सेटलाई विभाग तानेर उपशाखामा क–कसलाई पठाइयो भन्ने विभागले खुलाएको छैन।
राजाले गद्दी छोडेको दश वर्ष पूरा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नुभएको आज ठीक एक दशक पुगेको छ। उहाँले २०६५ जेठ २९ गते बेलुकी ५ बजे २ सय ४० वर्ष लामो शाहकालको अन्त्य गर्दै देशी–विदेशी सर्यां पत्रकारका बीच नारायणहिटीबाट सरकारले उपलब्ध गराएको नागार्जुन दरबार सर्नुभएको थियो।
ट्रेड युनियन काँग्रेसमा खिलानाथ र पुस्करको घम्साघम्सी, कसले मार्ला बाजी ?

काठमाडौं । मंगलबार नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन हुँदैछ ।
प्रदेश ४ सभामा काँग्रेसको नाराबाजी

पोखरा । प्रदेश नम्बर ४ प्रदेश सभामा नेपाली काँग्रेसले अवरोध गरेको छ । पहिलो टेवुल भएका विधेयक र प्रश्तावहरु पहिले छलफल गरी टुंग्याउनुपर्ने माग सहित काँग्रेसले अवरोध गरेको हो ।
कहाँ पुग्यो सनम शाक्यको हत्या र साढे ३३ किलो सुन प्रकरण ?
काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आइतबार आदेश दिएको छ ।
राजपालाई सरकारमा ल्याउने तयारी
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको दुई साता नबित्दै सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अर्को मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)लाई पनि सरकारमा सहभागी गराउने तयारी थालेको छ।
सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने !

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने भएको छ। जनकपुुर–जयनगर रुटमा कुुदाउन किन्न थालिएको रेलको लागत ५० करोड रुपैयाँ अनुुमान गरिएको छ। यसका लागि ४६ करोड २५ लाख सरकारले व्यवस्था गर्नेछ भने बाँकी ऋण खोजिनेछ।
जानकी मेडिकल कलेजमा किन आयो संकट ?

काठमाडौं । उत्कृष्ट मेडिकल कलेजका रूपमा छनोट गरिएको एक वर्ष नपुग्दै जानकी मेडिकल कलेजले कर्मचारीलाई तलब खुवाउन र एमबीबीएसको परीक्षा सञ्चालन गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेजको चेतावनी दिएको छ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।