एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्। विस्तृतमा


अब नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने

अब नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने

काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने व्यवस्था गरेको छ । यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ एआईजी थिए ।

कुवेतमा ३ जना महिलासहित ६ जना नेपाली पक्राउ

कुवेतमा ३ जना महिलासहित ६ जना नेपाली पक्राउ

काठमाडौं, जेठ २८ । कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ ।

‘आई फिल अमेजिङ’

‘आई फिल अमेजिङ’

काठमाडौं । वरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटाको शरीर रोगल गाल्दै लगेको छ। बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ।

तीन वर्षीया बालिकाले रक्सी पिएपछि...

तीन वर्षीया बालिकाले रक्सी पिएपछि...

दमौली । बाबुले रक्सी पिएको सिको गरेर रक्सी पिउँदा तनहुँको म्याग्दे–७ की तीन वर्षीया बालिका अचेत बनेकी छिन् । शुक्रबार विहान घरमा कोही नभएका बेला उनले रक्सी पिएकी थिइन् । रक्सी पिएर अचेत अवस्थामा निदाएकी बालिका बोलाउँदा नबोलेपछि अभिभावकले शुरुमा झारफुक गरेका थिए ।

प्रचण्डलाई द्वन्द्वका घाइतेको प्रश्न, नयाँ पार्टीले के गर्छ ?

प्रचण्डलाई द्वन्द्वका घाइतेको प्रश्न, नयाँ पार्टीले के गर्छ ?

काठमाडौं । मकवानपुर बगैया (८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन्। तात्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे।

मेलम्चीमा सीएमसीको रजाइँ

मेलम्चीमा सीएमसीको रजाइँ

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीले सरकारी निर्माण सामग्री सित्तैमा प्रयोग गर्दै आएको छ। सन् २०१३ मा चिनियाँ कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता तोडेपछि स्वतः सरकार मातहत आएका रेल (माटो बोक्ने), बिस्फोटक पदार्थ, जेनेरेटर, स्टीललगायतका दर्जन भन्दाबढी निर्माण सामग्री भाडा नतिरी प्रयोग गरिरहेको हो।

गृहजिल्लामा देउवाविरुद्ध कार्यकर्ताको नाराबाजी

गृहजिल्लामा देउवाविरुद्ध कार्यकर्ताको नाराबाजी

काठमाडौं । निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए । पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

रेडबुल इनर्जी ड्रिंकमा मन्द विष !

रेडबुल इनर्जी ड्रिंकमा मन्द विष !

काठमाडौं । युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्।

विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

ललितपुर । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ ।

यस्तो चेपुवामा परेपछि उपेन्द्रको सत्तारोहण

यस्तो चेपुवामा परेपछि उपेन्द्रको सत्तारोहण

काठमाडौं । सरकारमा नजाँदा दुई नम्बर प्रदेश र सिंगो तराईमा कमजोर भइने र जाँदा तराईबासीलाई धोका दिएको ठहरिने भएपछि संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव अप्ठेरोमा पर्नुभएको थियो ।

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।