एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्। विस्तृतमा

प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने

प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् ।

कांग्रेस मधेस प्रदेशकोको संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

कांग्रेस मधेस प्रदेशकोको संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

जनकपुरधाम। नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ। जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए।

सुरक्षा पदाधिकारीले कुटनीतिक भेटघाट गर्दा स्वीकृति नलिएर गृह मन्त्रालयले कारबाही गर्ने

सुरक्षा पदाधिकारीले कुटनीतिक भेटघाट गर्दा स्वीकृति नलिएर गृह मन्त्रालयले कारबाही गर्ने

काठमाडौँ। गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ। मन्त्रालयले आज बिहीवार एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु/गराउन हुन तथा त्यसको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ।

अर्थतन्त्र ठिक ठाउँमा ल्याउन सकिन्छः मन्त्री पौडेल

अर्थतन्त्र ठिक ठाउँमा ल्याउन सकिन्छः मन्त्री पौडेल

काठमाडौँ। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन्। बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन्।

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइयो

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइयो

काठमाडौँ। प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाएपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो। पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन्।

प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान

प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान

विराटनगर। प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिस अनुसार प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरेका हुन्।

डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

बुटवल। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।