एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
केपी ओली झापामा

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा गएका छन्। आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा नातामा बहिनी ज्वाइँ पर्ने तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा गएका हुन्।
आफूलाई मिर्गौला दिने भान्जी समीक्षाका बुवालाई श्रद्धाञ्जली दिन ओली झापामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् । आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा नातामा बहिनी ज्वाइँ पर्ने तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा गएका हुन् ।
प्रधानमन्त्री दाहालद्वारा पद तथा गोपनियताको शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शीतल निवासमा शपथग्रहण गराएकी हुन् ।
देउवाले आज सरकारी निवास छाड्ने

काठमाडौँ। निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्। देउवाले आज दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका हुन्।
प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड शीतल निवासमा

सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति कार्यालयका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको छ ।
बालकोट पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड राजनीतिक छलफलका लागि ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
ओलीलाई भेट्न बालकोटतर्फ लागे प्रचण्ड

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा सहमति नजुटे नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट लागेका छन् ।
एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा विदेशी नागरिकको साथबाट सो परिमाणमा सुन फेला परेको हो। उनी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन्।
देउवा र प्रचण्ड माधव नेपाललाई भेट्न अस्पताल पुगे

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता चयन भएपछि सत्ता गठबन्धनका अर्का नेता प्रचण्डसहित नेपाललाई भेट्न अस्पताल पुगेका हुन्।
नेपालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री त्रिवि अस्पतालमा

प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका नेपाललाई बुधबार अपरान्ह भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।