गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई बहुमत सांसदहरु समर्थन गरेका हुन् । विस्तृतमा


गोलभेंडा खेती गर्न तयार गरिएको जमिन

गोलभेंडा खेती गर्न तयार गरिएको जमिन

देउखुरी। घोराही– १८, मसिनामा मल्चिङ प्रविधिद्वारा गोलभेंडा खेती गर्न तयार गरिएको जमिन।

इजरायलको रोजगारी पुन: खुल्यो

इजरायलको रोजगारी पुन: खुल्यो

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।

आजको मौसमः मेघ गर्जनसहित वर्षाको सम्भावना

आजको मौसमः मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

पुर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने

पुर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।

चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

एजेन्सी । युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।

बागमतीमा बजेटमाथिको आजबाट छलफल

बागमतीमा बजेटमाथिको आजबाट छलफल

काठमाडौँ। बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ। छलफलको लागि आज आइतबार दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्षका लागि कूल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरिएको थियो।

रुपर्ट मर्डोकले चौथो पटक सम्बन्धविच्छेद गर्ने तयारीमा, ३० वर्ष कान्छी श्रीमतीबाट अलग हुँदै

रुपर्ट मर्डोकले चौथो पटक सम्बन्धविच्छेद गर्ने तयारीमा, ३० वर्ष कान्छी श्रीमतीबाट अलग हुँदै

सिड्नी । अस्ट्रेलियाली–अमेरिकी बिजनेस टाइकुन र मिडिया मुगलको रूपमा विश्वव्यापी रूपमा परिचित रुपर्ट मर्डोकले फेरि एक पटक सम्बन्धविच्छेद गर्न लागेका छन्। ६ वर्षअघि मर्डोकले चौथो पटक विवाह गरेका थिए ।

७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

काठमाडौं । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

रबि लामिछानेको पार्टीको चुनाब चिन्ह ‘घण्टी’

रबि लामिछानेको पार्टीको चुनाब चिन्ह ‘घण्टी’

काठमाडौँ। संचारकर्म छोडेर राजनीतिमा होमिएका रबि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन्। काठमाडौँमा भएको एक कार्यक्रमको बीच लामिछानेले नयाँ पार्टीको घोषणा गरेका हुन्। लामिछानेले आफ्नो पार्टीको चुनाव चिन्ह समेत सार्वजनिक गरेका छन्। उनको चुना चिन्ह घण्टी सार्वजनिक गरेका हुन्।

रबि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

रबि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौँ। राजनीतिमा होमिएका रबि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेका छन्। मंगलबार काठमाडौँमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन्।

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”