एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्। विस्तृतमा

बेलीमाया तामाङ्गलाई आइएमईको १० लाख रुपैयाँ उपहार

बेलीमाया तामाङ्गलाई आइएमईको १० लाख रुपैयाँ उपहार

काठमाडौँ। आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ। आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो।

अध्यादेश प्रमाणिकरण गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीद्वारा प्रदर्शन

अध्यादेश प्रमाणिकरण गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौँ। सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेश प्रमाणिकरण गर्न माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थीले प्रदर्शन गरेका छन्। अध्यादेश प्रमाणिकरण गर्न माग उनीहरुले मंगलबार बिहान आरआर क्याम्पस अगाडी प्रदर्शन गरेका हुन्।

पूर्व मन्त्री आलेकी आमाको निधन

पूर्व मन्त्री आलेकी आमाको निधन

काठमाडौँ। पूर्व मन्त्री प्रेमबहादुर आलेमगरकी आमाको निधन भएको छ। उनकी ७९ वर्षीया आमा गंगादेवी आलेको मंगलबार निधन भएको हो। डोटी स्थित आफ्नै निवासमा उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएकोे थियो। उनलाई गत मंसिर ११ गते उपचारका लागि काठमाडौँ ल्याइएको थियो।

प्राज्ञलाई चुनौती दिँदै नाट्य संगीतका कर्मचारीले गरे साँस्कृतिक कार्यक्रम

प्राज्ञलाई चुनौती दिँदै नाट्य संगीतका कर्मचारीले गरे साँस्कृतिक कार्यक्रम

काठमाडौँ। विभिन्न कलाकारले आफ्ना चर्चित गीतहरु सुनाएर दर्शकको मन जितेका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघले प्रतिष्ठानकै नक्सालस्थित भवनमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कलाकारहरुले आफ्नो गीत सुनाएर प्राज्ञहरु तथा कर्मचारीको मन जितेका हुन्।

वामपन्थी नेतृत्वको सरकार बनाउन महेश बस्नेतको बढ्दो सक्रियता

वामपन्थी नेतृत्वको सरकार बनाउन महेश बस्नेतको बढ्दो सक्रियता

काठमाडौँ। सत्ता गठबन्धनमा नयाँ प्रधानमन्त्री को बन्ने भनेर बहस भइरहँदा नेकपा एमालेले पनि सरकार गठनको लागि काम गरिरहेको छ। मंसिर ४ मा सम्पन्न निर्वाचनमा दोस्रो दल बनेको एमालेले वाम वामपन्थी नेतृत्वको सरकार गठनको लागि सक्रियता देखाएको हो।

भलिबल खेल प्रवर्द्वन गर्न सल्लाहकार नियुक्त

भलिबल खेल प्रवर्द्वन गर्न सल्लाहकार नियुक्त

बागलुङ। नेपाल भलिबल संघ गलकोट नगर समितिले राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्वन गर्ने उद्येश्यले सल्लाहकार नियुक्त गरेको छ। समितीले देश विदेशमा रहेका गलकोटबासी नागरिकहरुलाई खेल क्षेत्र सँग जोडदै भलिबलको थप स्तरवृद्वि गर्न १० जना खेलप्रेमीलाई सल्लाहकार नियुक्त गरिएको नेपाल भलिबल संघ गलकोट नगर समितीका अध्यक्ष हुम थापाले जानकारी दिए।

सहकार्यमा मेट्रो चलाउन काठमाडौँका मेयरलाई ललितपुरका मेयरको प्रस्ताव

सहकार्यमा मेट्रो चलाउन काठमाडौँका मेयरलाई ललितपुरका मेयरको प्रस्ताव

काठमाडौँ। ललितपुर महागरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। बिहीवार काठमाडौँ महानगरपालिकाको २८औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम मेयर महर्जनले सो कुरा बताएका हुन्।

लामिछानेको शपथ रोक्न सर्वोच्चमा रिट

लामिछानेको शपथ रोक्न सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित रिट निवेदन दर्ता भएको छ।

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।